Study Hub
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Study Hub, Education Website, Kathmandu.
13/05/2025
ललितपुर महानगरपालिकाको प्राङ्गणमा रहेको झनाख्य: मेट्रो पार्कमा निर्माण गरिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक । जोशीको १०६औँ जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।
तस्वीरः नेपाल फोटो लाइब्रेरी
25/08/2024
टुप्पी बाँधेर पढाई : BBS 3rd year को exam तयारी गर्दै एक झापाली युवा!😜
25/08/2024
25/08/2024
अब त केही होला जस्तो छ;🥹
18/08/2024
सिन्धुलीको एउटा स्कुलमा सबै विद्यार्थीहरुले राखी बानेर एक अर्कालाई दाजु बहिनी बनाएर रक्षा बन्धन मनाएका छन्। 😮
Pic. Susma Thapa
18/08/2024
गज्जबको संयोग :-
बाबुछोरा दुबै जना प्रशासकीय अधिकृत 😊
बुवा तुलसीप्रसाद उपाध्याय दैलेखको ठाँटीकाँध गाउँपालिका र छोरा उदय राज उपाध्याय दैलेखको महाबु गाउँपालिकामा कार्यरत हुनुहुन्छ।
09/08/2024
विश्व आदिवासी दिवशको शुभकामना ।
09/08/2024
प्रगतिको बाधक तपाईको थुतुनो पनि हुन सक्छ।
08/08/2024
कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा।
06/08/2024
😅
06/08/2024
Shrawan Effect seen in Tiger also.🐅
Tiger being Vegetarian, eating Pumpkin 😯
06/08/2024
महत्वपूर्ण समसामयिक।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |