General Post Office
गोश्वारा हुलाक कार्यालय
डिल्लीवजार, GPO has most extensive network worldwide.
For sending registry and ordinary letters, parcels, ems, and merchandise to every nooks and corners of the country as well as to the abroad.
29/04/2026
गोश्वारा हुलाक द्वारा आयोजि तिन (३)दिने Postal Internal Tracking System (PITS) आधारभूत तालिमका क्रममा लिईएका झलकहरु
02/04/2026
गोश्वारा हुलाक कार्यालयको अत्यन्त जरुरी सूचना
01/04/2026
कर्मचारी विवरण अद्यावधिक विशेष अभियान सम्बन्धी सार्वजनिक सूचना ।
12/01/2026
01/01/2026
गोश्वारा हुलाक कार्यालयको डाँक शाखामा कार्यरत कर्मचारी अनिता कोइरालाकी ममतामयी सासू आमा स्व.धर्मदेवि पोखरेलको मिति 2082/09/13 को दिन स्वर्गारोहण भएको हुनाले उहाँको आत्माको चिर शान्तीको कामना गर्दै गोश्वारा हुलाक कार्यालय परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौ।
10/07/2025
मिति 2082/03/26 गते प्रमुख हुलाक अधिकृत ज्यूको प्रमुख अतिथिमा आयोजित हुलाकी र हल्काराका जिम्मेवारी एवं उत्तरदायित्व सम्बन्धी पुनर्ताजगी तालिम
गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार, काठमाडौं
🎇🎆उद्घाटन सत्रका केही झलकहरु📸
15/05/2025
आज मिति 2082/02/01 गतेको दिन संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री कोश हरि निरौला ज्यूको उपस्थितिमा यस कार्यालयका प्रमुख हुलाक अधिकृत ज्यू साथै अन्य कर्मचारी द्वारा विभिन्न शाखाहरुले गर्ने कार्यहरु सम्बन्धमा जानकारी अनुरोध गर्दै ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Charkhal
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |