New Life Beginning

New Life Beginning

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Life Beginning, Public Figure, Kathmandu.

Photos from New Life Beginning's post 11/08/2024

(2024 June 12 )२०८१ जेठ ३० गते बुधवारका दिन , राप्ती सोनारी गाउँपालिका वडा नं. १, भम्का मा ठुलो आगलागी भएर ४ घर परिवारको धनजन नष्ट हुनु का साथै पिडित परिवारले आफुले लगाएको एक सरो कपडा बाहेक केहिपनि जोगाउन नसके का परिवारलाई हेब्रोन कम्यूनिटी HEBRON COMMUNITY HONG KONG को सहायतामा आराधाना चर्च सम्शेरगंज का रेभ. पास्टर लोक थापा को अधक्ष्यता मा थोमस ताम्राकार र प्रेमज्योती ताम्राकार को उपस्थितिमा स्थानिय चर्च KUSUM BAPTIST CHURCH , राप्ती सोनारी गाउँपालिका वडा नं. १, बाँके को चर्च भवनमा पिढित ४ घर परिवारलाई सानो सहयोग ( राहत वितरण) को कार्याक्रम मिति २०८१ साउन १९ (2024,August 3 ) गते शनिवार का दिन सम्पन्न गरेका छौ ।

Crutches Lentils (Maas ko daal), Masuro ko daal, Tea leaves, Laundry detergent, Life buoy soap, Dish washing soap, Shampoo,
Cooking oil, Colgate, Buckets (17 liters), DLX basin, Big jug, Soap case, Mug, Bedsheet, Pillow cases, Pillows, Mosquito net,
Sugar, Suji (Semolina), Rice (bori), Cash handout

“धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌।”
‭‭मत्ती‬ ‭5‬:‭7‬ ‭

22/07/2024
16/02/2024

”हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु, हे मेरा परमेश्‍वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्। तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्।“
‭‭भजनसंग्रह‬ ‭25‬:‭1‬-‭3‬

27/12/2023

”“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।“
‭‭यूहन्‍ना‬ ‭3‬:‭16‬ ‭NNRV‬‬

19/12/2023

”Glory ye in his holy name: Let the heart of them rejoice that seek the LORD.“
‭‭1 Chronicles‬ ‭16‬:‭10‬ ‭

28/07/2023

❤️❤️🥸👩

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu