hamro nepal
cricket and comedy video
13/01/2026
विश्वका वर्तमान प्रधानमन्त्रीहरु मध्ये हुनेवाला सबैभन्दा कान्छो प्रधानमन्त्री -
90s बाट विश्वकै पहिलो ❤️
यो नेपालको मात्र होइन, विश्व इतिहास लेख्ने क्षण हो।
तयार हुनुहोला।
गएको चुनावमा ४० मुनिको बीउ रोप्यौँ।
यसपालि ३० मुनिका युवाले सरकार ढाल्ने होइन, सरकार बनाउनेछन्।
युवा सरकार बनाउनेमा हामी ढुक्क छौँ।
हामी सफल हुनेछौँ, र विश्व एकपटक तरंगित हुनेछ।
दुई इन्जिनियर सँगसँगै छौ —
एक सुदूर पूर्वबाट, अर्को सुदूर पश्चिमबाट।
नातिहरू VS हजुरबुबाहरू
नयाँ सोच VS पुरानो राजनीति
सुशासन VS भ्रष्टाचार
अब तपाईंको पालो।
तपाईं कसको पक्षमा ?
हामी आउँदैछौँ।
तयार हुनुहुन्छ नि ?
जय 🔔 🔔 🔔
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu