Krishna Raj Rai

Krishna Raj Rai

Share

सबैको भलो होस, सारा बिश्व शान्ति रहोस, बिश्व प्रेम मय बनोस यहि चाहने एउटा भुई मान्छे म कृष्ण राज राई

03/06/2026

Same Respect and Love To Three Legends;
⚽️⚽️⚽️🏆🏆🏆
Leonel Messi
Cristiano Ronaldo
Neymar JR
World Cup 2026

02/06/2026

माननिय आशिका दिदीको जयजयकार होस 🙏🏻✍️

02/06/2026

बिश्वकै एक उत्कृष्ट राज नेता हाम्रो माननिय रबि लामीछानेको जय जयकार होस ।
हर्क राज राई र उहाको समर्थकहरूको तर्फ बाट जयजयकार !!!!
🙏🏻🙏🏻🙏🏻🙏🏻

02/06/2026

फूल झैँ झरे ती अनुहार
रोयो सारा नेपाल अपार
स्वर्गीय राज परिवार
सधैं रहनेछ सम्झनाभर

Garibako Chameli || गरिबको चमेलि || New Nepali Song 2026 || Krishna Raj Rai || Programming 02/06/2026

https://youtu.be/X_2lXbSYN28?si=vQoogDYvvnR2kRoO

Garibako Chameli || गरिबको चमेलि || New Nepali Song 2026 || Krishna Raj Rai || Programming Garibako Chameli || गरिबको चमेलि || New Nepali Song 2026 || Krishna Raj Rai || ProgrammingLyric/ Edit : Krishna Raj Rai©️ KrishnaRajRai ...

01/06/2026

जीवन कहिले Caprice जस्तै रहस्यमय हुन्छ;
कहिले Sensation जस्तै रंगीन। कसैको मुस्कानले मन खुशी हुन्छत
कसैको व्यवहारले आत्मा दुख्छ, र यहि यात्राको नाम नै जीवन हो ।
— Caprice and Sensation of Life ✍️

31/05/2026

हामीले पनि छिमेकिको साध मिचेकोनै रहेछौ भने फिर्ता दिनु पर्छ है बाउ ✍️

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu