Ganatantra.Com

Ganatantra.Com

Share

Welcome to Ganatantra.com, Nepal's growing news network bringing you latest news and trends.

13/04/2020

नयाँ बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना!!

किन छ्यापियो गोलरक्षक किरणको अनुहारमा तातो चिया? 29/06/2019

राष्ट्रिय टोलीका उपकप्तानमाथि चिया छ्याप्नु सामान्य कुरो हैन्। एसिड प्रहार गरेजस्तै भयो। आँखामा लागेको भए मेरो ‘लाइफ ड्यामेज’ हुन्थ्यो। फुटबल खेल्न सक्दैन थिए-किरण चेञ्जोङ

किन छ्यापियो गोलरक्षक किरणको अनुहारमा तातो चिया? राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा उपकप्तान किरण चेञ्जोङ र ट्रनेर विवेकबिक्रान्त अधिकारीबीचको विवादले चर्को ....

सोमपालको उडानः पन्जाबदेखि क्यानाडासम्म 23/06/2019

सोमपालको डेब्यू यता नेपालले टि–२० विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता हासिल गर्‍यो। ओडिआई शृंखला खेल्यो, ओडिआई शृंखला जित्यो। कुनैपनि खेलमा न सोमपाल छुटे न उनको प्रदर्शनमा नै कुनै कमी देखियो।

सोमपालको उडानः पन्जाबदेखि क्यानाडासम्म सोमपालको डेब्यू यता नेपालले टि–२० विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)को मान्यता हासिल गर्‍....

बार्सिलोनाद्धारा रियल म्याड्रिड पराजीत | KasleJityo.com 23/04/2017

बार्सिलोनाद्धारा रियल म्याड्रिड पराजीत | KasleJityo.com स्पानिस ला-लिगाफुटबल अन्तर्गत रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाबिजयी भएको छ। आइतवारभएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ३- २को जित हात पारेको हो।

म्यान्चेस्टर सिटीद्धारा सन्डरल्याण्ड पराजीत | KasleJityo.com 05/03/2017

म्यान्चेस्टर सिटीद्धारा सन्डरल्याण्ड पराजीत | KasleJityo.com म्यान्चेस्टर सिटीद्धारा सन्डरल्याण्ड पराजीत

रियल म्याड्रिडद्धारा भिल्लारियल पराजीत : भिल्लारियल (२) – (३) रियल म्याड्रिड | KasleJityo.com 27/02/2017

रियल म्याड्रिडद्धारा भिल्लारियल पराजीत : भिल्लारियल (२) – (३) रियल म्याड्रिड | KasleJityo.com रियल म्याड्रिडद्धारा भिल्लारियल पराजीत : भिल्लारियल (२) – (३) रियल म्याड्रिड

समुह चरणकाे हारकाे बदला दिने दाउमा अार्मी (फाइनल प्रिभ्यु) | KasleJityo.com 30/12/2016

समुह चरणकाे हारकाे बदला दिने दाउमा अार्मी (फाइनल प्रिभ्यु) | KasleJityo.com बिशेषसाताै राष्ट्रिय खेलकुदसमुह चरणकाे हारकाे बदला दिने दाउमा अार्मी (फाइनल प्रिभ्यु) लेखक: स्ट्राइकर - December 30, 2016 0 0 Share on Facebook Tweet on Twitter साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत पुरूष क्रिकेट तर्फकाे फाईनल खेलमा अाज शशस्त्र प्रहरी बल(एपीएफ) र त्रिभुवन अार्मी क्लब अामनेसा...

साताै खेलकुद – यस्ताे अाइतवारसम्मकाे पदक तालिका | KasleJityo.com 25/12/2016

साताै खेलकुद – यस्ताे अाइतवारसम्मकाे पदक तालिका | KasleJityo.com बिशेषसाताै खेलकुद – यस्ताे अाइतवारसम्मकाे पदक तालिका लेखक: स्ट्राइकर - December 25, 2016 0 1 Share on Facebook Tweet on Twitter पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आज...

पुरूष क्रिकेटकाे अाजकाे नजिता : एपीफ र मध्यमाञ्चल विजयी (कसकाे स्काेर कस्ताे ?) | KasleJityo.com 23/12/2016

पुरूष क्रिकेटकाे अाजकाे नजिता : एपीफ र मध्यमाञ्चल विजयी (कसकाे स्काेर कस्ताे ?) | KasleJityo.com क्रिकेटनेपाली क्रिकेटसाताै राष्ट्रिय खेलकुदपुरूष क्रिकेटकाे अाजकाे नजिता : एपीफ र मध्यमाञ्चल विजयी (कसकाे स्काेर कस्ताे ?) लेखक: स्ट्राइकर - December 23, 2016 0 1 Share on Facebook Tweet on Twitter साताै राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार भएकाे दुइवटा पुरूष तर्फका क्रिकेट खेलहरूमा शशस्त्र प्रहरी बल…

साताै खेलकुद उद्घाटनका पाँच सुन्दर तस्बिर | KasleJityo.com 23/12/2016

साताै खेलकुद उद्घाटनका पाँच सुन्दर तस्बिर | KasleJityo.com बिशेषसाताै खेलकुद उद्घाटनका पाँच सुन्दर तस्बिर लेखक: स्ट्राइकर - December 23, 2016 0 1 Share on Facebook Tweet on Twitter पुर्वाञ्चलमा अाजबाट साताै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे अाैपचारिक उद्घाटन गरिएकाे छ । उदघाटन समाराेहमा विभिन्न संस्कृती झल्कने भेषभुषा, झाकीं प्रदर्शन गरिएकाे थियाे ति मध्ये क...

यसरी भयाे साताै खेलकुदकाे भव्य उद्घाटन! | KasleJityo.com 23/12/2016

यसरी भयाे साताै खेलकुदकाे भव्य उद्घाटन! | KasleJityo.com बिशेषयसरी भयाे साताै खेलकुदकाे भव्य उद्घाटन! लेखक: स्ट्राइकर - December 23, 2016 0 1 Share on Facebook Tweet on Twitter जितु सावद विराटनगर, पाैष ८ गते । “पुर्वाअञ्चलमा खेलकुद साताै, विविधतामा रमेरबाचाै” भन्ने नाराका साथ (शुक्रबार) अाजबाट सातौ राष्ट्रीय खेलकुद प्रतियोगिताको औपचारिक रुपमा सुरूवात भएका...

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Ganesh Marga, Shankhmul
Kathmandu
44600