cnnexpress.com
सत्य तथ्य अनि पलपलका खवरहरुको लागि यो Page Like गर्नुहोला !
19/09/2025
गृह मन्त्रालयको सूचना!!
17/09/2025
हिन्दु राष्ट्रको माग राख्दै साधुहरु सडकमा ।
शुभ विहानि !!!
विश्वकर्मा बाबाले सबैकाे रक्षा गरुन् ।
16/09/2025
New notice
10/09/2025
विद्यालय शिक्षा विधेयकका विभिन्न बुँदामा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघले भोलि भाद्र २१ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गर्ने भएको छ। दोस्रो चरणमा अवरोधात्मक तथा विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने महासङ्घले जनाएको छ ।
04/09/2025
सुचना ।
24/08/2025
नयाँ पाठशाला अव युटुपमा ।
Educational Vedios || नयाँ पाठशाला || - Naya pathshala Naya pathshala
प्रश्न: मैले २०८१ सालको चैत्रमा पहिलो पटक एसईई (SEE) परीक्षा दिएको हुँ। के म मौका परीक्षा दिन पाउँछु?
उत्तर: हो, पाउनुहुन्छ। यदि तपाईँको नतिजामा कुनै विषयमा NG (Not Graded) आएको छ भने, त्यही विषयमा मात्र मौका परीक्षा दिन पाउनुहुन्छ। यदि सबै विषयमा NG आएको छ भने, सबै विषयको मौका परीक्षा दिन पाउनुहुन्छ।
तर, आंशिक (partial) विद्यार्थीहरू भने मौका परीक्षामा सहभागी हुन पाउने छैनन्। उनीहरूले २०८२ चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउनेछन्।
थप जानकारीका लागि: National Examinations Board
25/06/2025
SEE 2081 को नतिजा असार तेसो साताभित्र प्रकाशित हुने र राष्ट्रिय परिक्षा बोर्ड SEE को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ । नतिजा प्रकाशित भए पश्चात् यसरी हेर्न सकिन्छ । शुभकामना !!
https://www.facebook.com/share/19KAgTpkHa/
Lamahi Bazaar स्थानिय परिवेश
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu