SK.Basnet

SK.Basnet

Share

कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन.. Man with Simple Personality

15/04/2026

हाम्रो समुहले पनि निहालेर हेरिराखेको छौ ..क्रियासिल सदस्य पटक पटक लिनु पर्ने भन्ने नाटक मन्चनको बारेमा ..
अहिले सम्म त क्रियासिलको भाड़ो भरिनै छ धेरै नाटक मन्चन भयो भने रितिएला ..जनताले राम्रै संग ठाउमा बसालेका छन् -धरै चुम चुम नगर्दा राम्रो ..जय नेपाल ..

13/04/2026

नयाँ वर्ष २०८३ साल हामी सबैको लागी सुखद रहोस्। नयाँ वर्ष सुखद बनाउन हामी सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दै, नयाँ वर्ष २०८३ सालको हार्दिक मङगलमय शुभकामाना ब्यक्त गर्दछु।जय नेपाल

सरोज कुमार बस्नेत
ता न पा ११

Visit TikTok to discover videos! 12/04/2026

हासी हासी तिमीले मेरो मन चोरेकी ..

Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.

10/04/2026

अदालतले के फैसला गर्ला, त्यो समयकै गर्भमा छ। ⏰सम्पत्ति शुद्धीकरणको छानबिनले उनलाई दोषी देखाउला वा निर्दोष, त्यो कानुनको पाटो भयो। तर एउटा सत्यलाई कसैले मेटाउन सक्दैन— शेरबहादुर देउवाको युगमा यो देशका नागरिकले बोल्न कहिल्यै डराउनु परेन।
न राज्यको दमनको डर, न फेसबुकमा लेखेका भरमा पक्राउ पर्ने त्रास!
आफ्नो जतिसुकै चर्को आलोचना हुँदा पनि त्यसलाई प्रजातन्त्रको एउटा सुन्दर गहनाको रूपमा स्विकार्न सक्ने त्यति ठूलो र उदार हृदय भएको अर्को नेता सायद यो देशले तत्काल पाउने छैन। मान्छेका रूपमा उनीभित्र अनगिन्ती कमजोरी होलान्, तर नागरिकको स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यमान्यतासँग उनले कहिल्यै सम्झौता गरेनन्।
आजको 'पहरेदारी' र 'साइबर ब्यारिअर' को युगमा देउवाको त्यो 'उदारवादी छाती' को महत्त्व अझ बढी खड्किँदो रहेछ।
कमजोरी हजार होलान्, तर हामीलाई निर्धक्क बोल्न सिकाउने त्यो 'शेरबहादुर शैली' सधैँ स्मरणीय रहनेछ।
#अभिव्यक्ति_स्वतन्त्रता #विचार copied

कांग्रेसका सांसदलाई खड्का-कोइराला समूहको होटलमा निम्तो 29/03/2026

कांग्रेसका सांसदलाई खड्का-कोइराला समूहको निम्तो..

कांग्रेसका सांसदलाई खड्का-कोइराला समूहको होटलमा निम्तो नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षले नवनिर्वाचित सां......

13/03/2026

कुनै एक व्यक्तिको कारणले कांग्रेस हारेको होइन देशभर घन्टीको लहर थियो त्यसैको परिणाम हो, चुनावी नतिजालाई हेरेर एउटा व्यक्तिलाई दोष दिनु राम्रो हुदैन ….जय नेपाल

07/03/2026

पार्टीको सत्ता र राज्य सत्ताको मालिक बन्न खोज्दा भरिया पनि बन्न सकेनन् …

06/03/2026

One Man show ko result हामीहरुले भोग्नु पर्यॊ ….शभापति ज्यु जय नेपाल 🙏🙏

04/03/2026

हामी नेपाली कांग्रेस ..

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Tarkeshwor
Kathmandu
44600