Sabalpost.com
समग्र समाज रुपान्तरणको आवाज , सबलपोष्ट डट कम लाईक र सेयर गर्न नभुल्नु होला ।
बसन्तपुरमा विशाल बुद्ध मूर्ति तथा ध्यान केन्द्र निर्माण हुने
सुकुम्बासी तथा करिडोर प्रभावितहरूको अधिकार र न्यायका लागि हामी पनि आन्दोलन गर्नेछौं।
***n
२०५७ सालदेखि बसोबास गर्दै आएको रानिगन्जबाट हटाउन खोजिए कडा प्रतिरोध हुने युवा हरुको चेतावनी
***n
बुटवलका जनप्रतिनिधि नकुल साहिले भने, स्थानीय सरकारलाई बाइपास गरेर केन्द्र सरकारले डोजर चलाउन सक्दैन।
डाेजर चल्न्ने हल्लाबिच - रानीगञ्ज पुगेर बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रा देवी अर्यालले भनिन्, “१२ हजार लालपुर्जा तयार थियो, वितरण गर्न पाएनौँ।”
उन्ले अबको सरकारले वितरण प्रक्रिया अघि बढाउनुपर्ने माग गरिन्।
बुटवल रानिगञ्जका सुकुम्बासीको नारा:
“बालेन, तिम्रो पाराले दुख पायो साराले!”
***n
बुटवलका मेयरको स्पष्ट भनाइ — “मोतिपुर औद्योगिक क्षेत्रको बस्ती हटाइँदैन।”
बुटवलमा मुसलधारे वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।
बुटवलको रानिगन्जमा सुकुम्बासीको प्रदर्सन ।
नेपाली कांग्रेस कालीगण्डकीमा “जरा अभियान” अभिमुखीकरण तथा बैठक सम्पन्न
fans
03/05/2026
धोबीखोला किनारको देवीनगरमा रहेको उक्त भवन हटाउने प्रक्रिया अघि बढाइएको छ। सार्वजनिक (ऐलानी) जमिनमा बनेको ठहरिएपछि भत्काउने तयारी गरिएको हो। पछिल्ला दिनहरूमा यो घर सामाजिक सञ्जालमा निकै चर्चामा आएको थियो।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu