Hello Shukrabar
The Official page | Friday weekly supplement of Kantipur Daily.
‘Hello Shukrabar’ (since 2008), tries to satiate the hunger for information of the young demographic.
27/04/2018
कान्तिपुर हाफ म्याराथन जेठ ५ मा कान्तिपुर हाफ म्याराथनको आठौं संस्करण निर्धारित मितिभन्दा एक साता पछाडि सरेको छ । यसपालि प्रतियोगिता वैशाख २९ ...
13/01/2018
‘समर ट्रान्सफर’ मै बार्सिलोनाले लिन चाहे पनि उसको तीनपल्टको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरिदिएको थियो ।
काउटिन्होले चाहेपछि अन्तत: लिभरपुल उनलाई बिदाइ गर्न बाध्य भएको हो ।
महँगा काउटिन्हो फिलिप काउटिन्हो जनवरी २०१३ मा एन्फिल्ड पुगेका थिए, जहाँ उनले लिभरपुलका लागि २ सय खेल खेल्दै ५४ गोल गरे । पछिल्ला त.....
27/11/2017
नेपाल कति सुन्दर छ भन्ने नघुमी कसरी थाहा हुन्छ ?
विमल खतिवडा |
‘घुमन्ते’ जुन ठाउँ टाढा छ, त्यही ठाउँमा पुग्न हतारिने गर्छ नयाँ पुस्ता । नयाँ ठाउँ पुग्नु, फेसबुकबाट लाइभ गर्नु अनि इन्स्टाग्राममा फोटो अपलोड गर्नु । कम्ता मजा हुन्न । यसैले घुम्न जानेहरूबीच सेल्फी स्टिक बोकेर फोटो खिच्न प्रतिस्पर्धा नै चल्छ ।
24/11/2017
एक समयका स्टार फरवार्ड युगलकिशोर राई आठ वर्षअघि अध्ययनका लागि स्कटल्यान्ड पुगेका थिए । स्वदेश फर्केर उनी फुटबलमै सक्रिय छन् ।
युगलको सेकेन्ड हाफ फुटबल खेल्दाखेल्दै अध्ययनको बहानामा विदेशिएका थिए, पूर्वराष्ट्रिय खेलाडी युगलकिशोर राई । अठार महिना स्कटयान्डमा बिताएका उनी ६ वर्षअघि घर फिरेका थिए ।
11/08/2017
डेब्यू फिल्म र त्यसमा पनि लजालु स्वभावका कारण सलिनलाई लभ मेकिंग सिनमा अभिनय गर्न बढि गाह्रो भएछ ।
यसले को–एक्टर साम्राज्ञीलाई झनै अप्ठ्यारो परेछ । ‘लभ मेकिंगमा मैले मात्रै इफोर्ट लगाउँदा स्क्रिनमा एकदमै नराम्रो देखिन्थ्यो ।
भल्गर लाग्थ्यो’ साम्राज्ञीले चलाखी गरेर सलिनलाई पनि यसरी गरौं भनेर उक्साउँथिन् ।
उत्साहित साम्राज्ञी र सलिनमान :
दंग साम्राज्ञी र सलिनमान ‘ड्रिम्स’ डेब्यू नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्मबाटै यतिधेरै विश्वास जितिन् की दोस्रो फिल्म ‘ए मेरो हजुर २’ रिलिज नहुँदै पाचौं फिल्म खेलिसकेकी छन् । ‘मंगलम’ मा सानो भुमिकामा देखिएकी साम्राज्ञी यतिबेला ‘इन्टु मिन्टु लन्डनमा’ को सुटिंगमा छिन् ।
01/08/2017
धेरै ब्यान्ड बन्छन्, टुक्रन्छन्, हराउँछन्। निरन्तरता ब्यान्डहरुका लागि कठिन विषय हो। द एक्स ब्यान्डचाहिँ २५ वर्षसम्म यो ट्रयाजेडीबाट जोगिएको छ। र, क्वालिटीमा सायद कोहीभन्दा कम छैन।
निरन्तर पावरफुल सत्तरीको दशक वेस्टर्न संगीतका लागि स्वर्ण युग मानिन्छ। त्यसको प्रभाव नेपालमा समेत विस्तार हुँदै थियो। सहर बजारमा मेटल र रक सुनिन थालेका थिए। भर्खरै ब्यान्डहरू खुल्न थालेका थिए।
28/07/2017
- ‘कृ’ मा अनमोल रफटफ गेटअपमा एन्टी हिरोको छविमा देखिनेछन्।
- टिनएजमै रहेका आसिरमानले फिल्मको सुरुवात नै रफटफ हिरोका रूपमा गरे। त्यसका लागि उनी पनि लामो कपाल अनि दाह्री–जुँगामा नै देखिए।
पछिल्लो समय नायकहरूमा पनि पर्दामा सफाचट हिरोका रूपमा देखिनमा भन्दा चरित्रमा छिर्नका लागि गेटअपमा बदलाव ल्याउन खोज्ने र अभिनेता बन्न प्रयास गर्ने हुटहुटी देखिन थालेको छ।
रफटफ बन्न थाले चकलेटी हिरो चकलेटी लुक्स लिएर हिरोका रूपमा ‘होस्टेल’ बाट डेब्यु गरेका अनमोल केसी चौथो फिल्ममा आइपुग्दा आफूलाई बदलेका छन्। ‘कृ’ मा उनी रफटफ गेटअपमा एन्टी हिरोको छविमा देखिनेछन्। रिभेन्ज लभस्टोरी बताइएको सुरेन्द्र पौडेल निर्देशित उक्त फिल्ममा अनमोल लामो कपाल अनि दाह्री–जुँगासहितको गेटअपमा देखिँदैछन्। केहीअघि मात्...
28/07/2017
"ए दाजु नसमाऊ नाडीमा"
जान्न म त डिजेलको गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा"
लोकभाकाका रूपमा गाइँदै आएको गीतलाई गायक अल्मोडा राना उप्रेतीले वास्तविक संकलक स्वर्गीय कान्छा मगर नेपालीलाई छायामा पारेर आफूले जस लिन खोजेपछि विवाद निम्तिएको थियो।
हेल्लो शुक्रबार | सुशील पौडेल
झमेला नाइलनको साडीलाई फिल्म ‘छक्का पञ्जा २’ ले सार्वजनिक गरेको उक्त नयाँ गीत यतिबेला चर्चासँगै विवादमा तानिएको छ। रिलिजको पाँच दिन नपुग्दै गीतले २० लाख भ्युअर्स पाइसकेको छ भने त्यही गीत हेरेर कमेन्ट्स गर्ने पनि तीन हजार नाघिसकेको छ।
14/07/2017
धनपतिको पनि फिल्म रिलिजको दुई दिन नहुँदै कमाइ गरेको धनको लेखाजोखा हुन थालेको छ ।
समीक्षा अपेक्षाकृत नपाइरहेका बेला निर्माण पक्षले भने एकाएक फिल्मले गरेको कलेक्सन बाहिर ल्याएको छ ।
14/07/2017
दीपक पछिल्लो समय फिल्म अवार्डका लागि भिलेन नै सावित भइरहेका छन् । उनी त्यस्ता समारोहमा दलबलसहित सहभागी पनि हुन्छन् ।
अवार्ड पनि आफैं पाउँछन् । अनि ट्रफी लिन पनि जान्नन् ।
11/11/2016
मुस्ताङ यति सुन्दर छ नि, एकपटकको यात्राले धितै मर्दैन ।
"सुनेको भन्दा देखेको राम्रो लाग्यो । घुम्ने बानीले देश चिन्ने मौका मिल्यो ।"
"नुवाकोटको कुमारीबाट घुम्न निस्किएको ३० जनाको समूह हिमालपारिको मुस्ताङस्थित मुक्तिनाथ मन्दिर परिसरमा भेटियो ।"
देश घुम्दै युवा कुनै बेला विदेशीका लागि मात्र गन्तव्य भएको अन्नपूर्ण क्षेत्र यतिबेला आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ...
31/10/2016
दक्षिण एसियामा दालभात पपुलर आइटम हो ।
अब ५० को दशकमा नेपाली दालभात खोज्दै मुग्लिङ ओर्लिने तथा नेपाली खानाका पारखीले त्यो बेलाको मुग्लिङ युग सम्झिन लाजिम्पाटस्थित ‘दालभात नेपाली किचन’ मा पुग्दा स्वाद र आनन्दले टिपिकल नेपाली दाल भातको स्वाद पाउने छन् ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600