Defence Nepal
Nepal Lovers Here
खोला–नाला बेचियो, पुल–कल्भर्ट मिलाइयो,
शरणार्थीदेखि पासपोर्ट–लाइसेन्ससम्म सेटिङ्गमा चल्यो।
टेलिकम, एयरपोर्ट, चिया बगान, आर्यघाटको दाउरा पनि छुटेन।
लुट्नेहरूले सोचे — जनता सधैं चुप बस्छ।
तर इतिहासले फेरि सम्झायो —
जनताको धैर्य सकिएपछि मतपत्र पनि जवाफ बन्छ।
Communist Party of Nepal, UML Nepali Congress Rastriya Swatantra Party - RSPDefence Nepal
नेकपा एमाले कार्यकर्ताद्वारा
रास्वपा कार्यालयमा तोडफोड —
आजकाल राजनीति हेर्दा
उग्रता विचारमा होइन, नाममा मात्रै बाँकी रहेछ।
राजाबादी — प्रसाई ग्रुप
घण्टे — घण्टे नै
गगन ग्याङ — ग्याङ जस्तै
राप्रपाबादी — नारा धेरै, काम कम
ओली प्रोडक्सन — स्क्रिप्ट पुरानै, रिलिज हरेक दिन
तर अचम्म के छ भने…
एक समय सबैभन्दा डर लाग्दा मानिएका पूर्व माओवादीहरू
अहिले न गाली, न साइबर आक्रमण,
न व्यक्तिगत लाञ्छना 🤔
साच्चिकै सुध्रिएका हुन् कि
बस मासिएर आवाज नआएको हो —
योचाहिँ बुझ्न बाँकी छ 😅
राजनीतिमा
उग्रता देखिनु भन्दा हराउनु अझै गहिरो संकेत हो।
✍️ व्यङ्ग्य मात्रै हो,
मन परे शेयर,
नपरे पनि रिस नगरौँ —
राजनीति हो, धर्म होइन 😂
प्रश्न त सुन्ने, तर उत्तर चाहिँ कहिले? — सार्वजनिक बहसमा तयार केपी शर्मा ओली 🤔
12/07/2022
अहिलेका गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ विभागमा सदस्य नै रहेछन् । केन्द्रिय बैंकको गभर्नर जस्तो पदमा विपक्षी पार्टीको कार्यकर्ता भए पछि अर्थतन्त्र सकेसम्म बिगार्छ नै । र भन्ने मौका बनाउँछ, 'अहिले भइरहेको पार्टी सत्तामा रहुन्जेल अर्थतन्त्र सप्रिदैन ।'
अमुक पार्टीलाई खराब देखाउन देशकै अर्थतन्त्रमा खेलवाड गर्ने, देशलाई हरितन्नम बनाउने प्रपञ्च हदैसम्मको निकृष्ट, अलोकतान्त्रिक र देशबिरोधी कार्य हो ।
जापानी मिडिया :
"जापानमा विदेशी कामदारको जीबन सहज बनाउने उपायहरु स्वीकृत"
(जसमा अन्तिमतिर नयाँ प्रकृया अन्तर्गत कामदारहरु ल्याउन भाषा कक्षा संचालन गर्ने देशहरुमा नेपालको नाम पनि छ )
नेपाली मिडिया :
– जापानबाट आयो सोच्नै नसकिने खबर, नेपालबाटै ५ लाख कामदार लैजाने
– जापानले विदेशी कामदार लैजाने, नेपाल उच्च प्राथमिकतामा
– मासिक ३ लाख तलबसहित जापानले नेपाली कामदार लैजाने, यस्तो छ प्रकृया
– जापानमा देखियो ओली सरकारको काम, विदेशी कामदार आपुर्तिमा नेपाल पर्यो उच्च प्राथमिकतामा
– जापानबाट आयो ३ करोड नेपालीलाई खुशी बनाउने खबर, अब कोरिया जस्तै जापानमा पनि सजिलै जान सकिने, तलब ३ लाखभन्दा बढि
भोसडिकेहरु, जनता ठगीन सुरु हुने भनेकै यस्तै 'क्लिकबेट शीर्षक' हरुले हो !
17/11/2017
भोली २०७४ साल जेठ ११ गते भोटो जात्राको उपलक्षमा काठमान्डौ उपत्यकामा सार्बजानिक बिदा
21/03/2017
हामी बीर नेपाली जो हौ
16/03/2017
नेताका पछि हिड्ने साथीहरु नेपाल मा गौतमबुद्ध , सगरमाथा र गोर्खे इतिहास बाहेक यस्ता कुराहरुनी छन् ,सुनाइदिनु आफ्ना भगवानलाई 😏
http://www.dailymail.co.uk/news/article-4301616/Nepal-probe-report-women-selling-skin-p***s-enlargements.html?ito=social-facebook
Nepal to probe report that women selling skin for p***s enlargements Indian news website Youth Ki Awaaz (Voice of the Youth) said Nepali women were selling 20 square inches (130 square cm) of skin tissue for $150 to be used in the global cosmetic surgery market.
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu
000977