ICT Frame
ICTFRAME.COM is Nepal’s thriving tech / economic media startup, experiencing rapid growth in the industry. ICT Frame Nepal”.
As an all-inclusive platform, we are dedicated to satisfying your insatiable appetite for technology. Our team tribute to the Nepal brainpower. Our all dedication is prompt our native land and country love is our inspiration
बर्खायाममा पानीजन्य रोगबाट कसरी जोगिने? यस्ता छन् डा. संकल्प केसीका सुझाव
"मनसुन सक्रिय भएसँगै नेपालमा डेंगी, टाइफाइड, र झाडापखाला जस्ता पानीजन्य तथा संक्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढ्ने गर्दछ। अरिन हस्पिटलमा कार्यरत जनरल फिजिसियन डा. संकल्प केसीका अनुसार, विशेषगरी बालबालिका र वृद्धवृद्धा यी रोगहरूको उच्च जोखिममा हुन्छन्। बर्खायाममा रोगहरूबाट बच्न सुरक्षित खानपान, उमालेको पानी, र व्यक्तिगत सरसफाइमा कसरी ध्यान दिने? साथै नेपालको ग्रामीण-सहरी स्वास्थ्य अवस्था र बढ्दो चिकित्सक पलायनबारे डा. केसीको विस्तृत र उपयोगी सुझावहरू यस अन्तर्वार्तामा पढ्नुहोस्।"
#ह्यासट्यागहरू #डासंकल्पकेसी #बर्खायामकोस्वास्थ्य #पानीजन्यरोग #संक्रामकरोग #मनसुनसतर्कता #जनरलफिजिसियन #अरिनहस्पिटल #डेंगीबाटबचौं #झाडापखाला #टाइफाइड #सफाखानपान #उमालेकोपानी #जनस्वास्थ्य #स्वास्थ्यसचेतना #नेपालस्वास्थ्य #बालस्वास्थ्य #वृद्धवृद्धास्वास्थ्य #सरसफाइअभियान #स्वास्थ्यसुझाव #चिकित्सकपलायन
03/06/2026
Nepal’s 2026 Budget: A Landmark For IT and Digital Innovation
https://ictframe.com/nepals-2026-budget-landmark/
02/06/2026
नेपालको सूचना प्रविधि बजेट २०८३/८४: डिजिटल भविष्यको प्रस्थानविन्दु कि अधुरो सपना? क्यान महासंघले बहस चलाउँदै
https://np.ictframe.com/it-budget-2083-084-dialogue/
02/06/2026
राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा दरबार हत्याकाण्डको निष्पक्ष छानबिनको माग
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले २५औँ स्मृति दिवसको अवसरमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दरबार हत्याकाण्डको निष्पक्ष र सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार ललितपुरमा आयोजित श्रद्धाञ्जली समारोहमा प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले हत्याकाण्ड भएको २५ वर्ष पूरा भएपनि आजसम्म उक्त घटनाको सत्यतथ्य छानबिन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना रहेको बताए ।
उनले भने,‘२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएपनि आजसम्म उक्त घटनाको सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना हो।’
उनले प्रतिष्ठानले दरबार हत्याकाण्डलाई नेपालको इतिहासको कालो दिनका रूपमा स्मरण गर्दै उक्त दिनलाई आधिकारिक रूपमा कालो दिनको रूपमा दर्ज गर्न सरकारसँग माग गरे ।
त्यस्तै,उनले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकास र प्रजातन्त्रका पक्षधर शासकका रूपमा उल्लेख गर्दै उनले अघि सारेको ‘नेपाललाई शान्ति क्षेत्र’बनाउने प्रस्तावलाई ऐतिहासिक योगदानका रूपमा स्मरण गरे ।
उक्त प्रस्तावमा ११६ राष्ट्रले समर्थन जनाए पनि केही देशको विरोधका कारण कार्यान्वयन हुन नसकेको बताए ।
राजा वीरेन्द्रको निधनपछि नेपालको राजनीतिक अवस्था अस्थिर बनेको र राष्ट्रले दीर्घकालीन शान्ति तथा स्थायित्व प्राप्त गर्न नसकेको उनले टिप्पणी गरिएको छ ।
उनले राजा वीरेन्द्रको योगदान र आदर्शलाई राष्ट्रिय एकता र शान्तिको आधारका रूपमा आत्मसात गर्नुपर्नेमा जोड लिए ।
प्रतिष्ठानले सरकार तथा सम्बन्धित निकायलाई दरबार हत्याकाण्डको निष्पक्ष छानबिन, ऐतिहासिक तथ्य सार्वजनिक तथा राजा वीरेन्द्रको योगदानको संरक्षण र सम्मानका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा देशमा स्थायी शान्ति, सद्भाव र राजनीतिक स्थायित्वका लागि राजा वीरेन्द्रको विचार र शान्ति क्षेत्रको अवधारणालाई पुनः स्मरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
02/06/2026
चीनमा लिची टिप्न रोबोटहरूको प्रयोग
एजेन्सी । चीनमा कृषि क्षेत्र आधुनिकीरकणतर्फ उन्मुख भएको छ । दक्षिण चीनमा लिची टिप्न पनि रोबोटहरूको प्रयोग हुने गरेको छ ।
दक्षिणी चीनको ग्वाङडोङ प्रान्तको माओमिङमा रहेको लिचीको गृहनगरमा लिची उत्पादन हुने प्रमुख सिजन हो । जहाँ रोबोटहरु सक्रिय छन् ।
यस वर्ष कटनी गर्ने रोबोटहरू प्लायर जस्तो हातले हाँगाहरूबाट फल काट्न कडा परिश्रम गरिरहेका छन्।
तिनीहरूले आठ वा नौ सेकेन्डमा पूर्ण बाली काट्न सक्छन्। साथै अर्को उपकरणले रूख हल्लाउने काम गरिरहेको छ, जसले पाकेको फललाई सङ्कलनको लागि जमिनमा खसाउँछ।
माओमिङमा लिची उद्योगलाई सुव्यवस्थित गर्ने अघिल्ला प्रयासहरूमा मेकानिकल टिपाइलाई सहज बनाउँदै लगेको छ । (सीसीटीभीप्लस)
02/06/2026
वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं। झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी (पासपोर्ट) दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।
मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो।
सरकारी वकिल कार्यालयमा बयान दर्ता भएपछि दिउँसो अदालतको इजलास नम्बर १ मा थुनछेक बहस भएको थियो।
वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि मुख्य न्यायाधीश रेग्मीले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।
उनका अनुसार अदालतले मेयर सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उक्त रकम नगद वा कानुनबमोजिमको जमानत दाखिला गरेपछि उनलाई आजै रिहा गर्न इजलासबाट आदेश जारी भएको छ ।
सूचना अधिकारी यादवका अनुसार मेयर सिंहका तर्फबाट धरौटी रकम नगदै जम्मा गर्ने जानकारी अदालतलाई गराइएको छ ।
02/06/2026
Grande International Hospital Partners Radisson Hotel Kathmandu to Advance Healthcare Accessibility and Wellness Frameworks
Grande International Hospital has entered into a strategic partnership with Radisson Hotel Kathmandu to strengthen healthcare accessibility and wellness-focused services for patients, travelers, and corporate clients.
For more: https://ictframe.com/grande-hospital-partners-radisson-hotel/
Grande International Hospital
02/06/2026
ADBL Introduces Corporate Pay: A Digital Payment Architecture for Modern Corporate Banking
Agricultural Development Bank Limited (ADBL) has introduced “Corporate Pay”, a modern digital payment system designed to enhance corporate banking operations and financial automation for business clients.
For more: https://ictframe.com/adbl-introduces-corporate-pay/
Agricultural Development Bank
02/06/2026
Citizen Savings Growth Plan: Financial Security for Your Future
Citizen Savings Growth Plan is a Universal Life Insurance policy designed to help you build long-term savings while also providing life insurance protection. It combines wealth accumulation + financial security in one plan, making it suitable for future planning.
For more: https://ictframe.com/citizen-savings-growth-plan-details/
Citizen Life Insurance Nepal
02/06/2026
Prime Commercial Bank Announces Branch Consolidation in Kathmandu and Pokhara
Prime Commercial Bank has announced a branch consolidation plan across key urban areas including Kathmandu Valley and Pokhara, as part of its strategy to improve operational efficiency and strengthen digital banking services.
For More: https://ictframe.com/prime-bank-branch-consolidation-announcement/
Prime Commercial Bank Ltd.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
New Baneswor
Kathmandu
8170