Mysansar

Mysansar

Share

Nepal को सबैभन्दा पुरानो independent blog — अझै active, अझै honest.

http://www.mysansar.com
Twitter: http://twitter.com/mysansar
BuymeMoMo- https://buymemomo.com/salokya
Donate - http://mysansar.com/donate
Whatsapp - 9851124184
salokya[at]gmail.com The official page of MySansar, running since 2005, seen by many as antidote to mainstream media.

31/05/2026

कुशल भुर्तेलको कीर्तिमान

27/05/2026

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारांश

05/05/2026

स्वयम्भू क्षेत्रमा डोजर प्रभाव

03/05/2026

कतिलाई थाहा छ यो के हो भनेर ? 😀

Umesh Shrestha is LIVE | TikTok 02/05/2026

विपश्यनाको बारेमा जान्न चाहनु हुन्छ भने टिकटक लाइभमा म केही समय हुनेछु।

Umesh Shrestha is LIVE | TikTok Vipassana ko bare. | Check out Umesh Shrestha's LIVE streams on TikTok! Watch, follow, and discover the latest content from Umesh Shrestha.

02/05/2026

तीन दिनमा छ अध्यादेश जारी

29/04/2026

पत्रकारिता कहिलेकाहीँ यति गम्भीर हुन्छ कि पादलाई पनि गम्भीर बनाइदिन्छ। अनि कहिलेकाहीँ यति हल्का हुन्छ कि विज्ञानलाई पनि मजाक बनाइदिन्छ। यसपटकको ब्लग यिनै दुईको बीचमा अड्किएको छ। नाक थुन्ने कि हाँस्ने भन्ने निर्णय पाठकले आफैं गर्नुपर्ने खालको। पूरा ब्लग : https://mysansar.com/2026/04/53808/

Photos from Mysansar's post 26/04/2026

आज बिहान तपाईंले पनि देख्नुभयो होला समाचार, “काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर।”

सुन्दा डर लाग्ने खालको समाचार हो। तर कुरा यति सीधै छैन।

समाचार लेखिएको बेला IQAir को सूचीमा काठमाडौँ साँच्चै पहिलो नम्बरमा थियो। तर हावाको अवस्था स्थिर हुँदैन, केही घण्टामै बदलिन्छ।

समस्या के भयो भने, धेरै अनलाइनले पुरानै तथ्याङ्क राखे, नयाँअपडेट गरेनन्।

त्यसैले हामीलाई लाग्यो, “अझै पनि काठमाडौँ पहिलो नम्बरमै छ कि क्या हो!”

तर वास्तविकता के भने, केही घण्टामै अवस्था सुधारियो र काठमाडौँ अहिले नवौँ नम्बरमा झरिसकेको छ।

सजिलो बुझाइ:
हावा पनि बदलिन्छ, नम्बर पनि बदलिन्छ।
तर समाचार नबदलिँदा हामी अलमलमा पर्छौँ।

Photos from Mysansar's post 23/04/2026

२४ घण्टा नबित्दै आह्वान र स्थगित

21/04/2026

चामलमा विषादी ? खास कुरा यस्तो

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
44600