Wefras
If you like hip-hop than you should like this page .
Matrika Pandey
गजल :
रहर लाउछ प्वाखहरु बाध्यताले काटी दिन्छ !
मनले रोप्छ बिरुवाहरु मस्तिस्कले छाटी दिन्छ !
आफ्ना ले नै ईर्ष्या गर्छन कस्को लागि हासौ म चै
ओठमा आउदा मुस्कानहरु जिब्रो आइ चाटी दिन्छ !
पूरा हुन्छन पक्कै भन्छु उदेस्यका सुचिहरु
बुन्छ मनले सपनाहरु पूरै नभै फाटी दिन्छ !
फुल्न मन छ बगैचामा माली भए जोगाइदिने
जस्को बिस्वास गर्छु मैले उसैले नै ढाटी दिन्छ !
सुम्पिने थिए उस्लाइ आँसु रोहि दिए मेरो सट्टा
अधीन हुन्थे उस्कै म त जस्ले पीडा साटी दिन्छ !
music
Money is every thing 💵
https://youtu.be/-vlmKHt436w
सम्हाली आफुलाइ दिन्न म कहिल्यै भड्कन
फल्दै छ फल मेरो वाकी छ डाली ढल्कन 🙏
Hat jodi mafi out now full song on YouTube https://youtu.be/g-JYepx4kks
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Wefras posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.