Cricket
Welcome to the official page of Cricket Association of Nepal.Cricket Association of Nepal-C
23/05/2026
विश्वकप यात्रामा नेपालको आशा अझै जीवित, अब हरेक खेल ‘गर या मर’ जस्तै
आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ को अद्यावधिक अंक तालिकामा नेपाल पाँचौँ स्थानमा रहेको छ। २८ खेलबाट २४ अंक जोडेको नेपाल शीर्ष चारभित्र प्रवेश गर्न संघर्षरत अवस्थामा पुगेको हो।
हाल अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्कटल्यान्ड पनि समान ३८ अंकसहित दोस्रो स्थानमा छ। ओमान ३१ अंकसहित तेस्रो तथा नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा रहेका छन्। नेपाल भने २४ अंकसहित पाँचौँ स्थानमा रहेकाले अब बाँकी खेलहरू निर्णायक बन्ने देखिएको छ।
नेपालसँग अझै ८ खेल बाँकी रहेकाले गणितीय सम्भावना भने बलियो नै छ। शीर्ष चारमा पुग्न नेपालले कम्तीमा ६ खेल जित्नुपर्ने दबाब देखिएको छ। त्योसँगै ओमान र नेदरल्याण्ड्सले पनि केही खेल गुमाउनुपर्ने अवस्था छ।
हालै अमेरिकामाथि हासिल गरेको ठूलो जितपछि नेपालको नेट रनरेट सकारात्मक बनेको छ, जसले आगामी प्रतिस्पर्धामा थप आशा जगाएको छ। घरेलु मैदानमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले शीर्ष चारभित्र स्थान बनाउँदै विश्वकप छनोट यात्रालाई जीवित राख्न सक्ने समर्थकहरूको विश्वास रहेको छ।
अब नेपाली टोलीका लागि बाँकी प्रत्येक खेल फाइनलसरह बनेको छ। करोडौँ समर्थकको आशा बोकेको नेपालले दबाबबीच कस्तो प्रदर्शन गर्छ भन्ने चासो क्रिकेट जगतमा बढ्दो छ।
03/12/2024
Top-edged to the keeper, in the lap of the Himalayas! #YourShots sent by Nirajan Pokharel, Nepal 🇳🇵
10/09/2024
10/09/2024
क्रिकेट वर्ल्ड कप लिग–२ : सन्दीपको अमेरिका भिसाबारे के भन्छन् सचिव खड्का ? काठमाडौँ । नेपाली क्रिकेट टोलीले निकट भविष्यमा क्यानडा र अमेरिकामा आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको श.....
16/08/2024
16/08/2024
राम्रो जुत्ता भएन भनेर दुखिहुदै हिडेको राम
खुट्टा नै नहुदा पनि खुसी हुँदै हिडेको श्याम
12/08/2024
Champions 🏆
10/08/2024
With GT20 Canada – I just got recognized as one of their top fans! 🎉
29/07/2024
The dynamic duo almost won the game for the Knights!👏
| |
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu