Go ahead
स्वागत छ तपाईंलाई
मानिस को बुद्धि र उमेर को मेल नहुदो रहेछ र मान्छे आफू वर्तमान मा भए पनि यो मन र मस्तिष्क भुत र भबिस्यमा हुदो रहेछ मन्छेले जुन कुरा जुन समय मा चाहेको हुन्छ त्यो कुरा त्यो समय मा पूरा नहुँदो रहेछ र आफ्ना इक्षा चाहाना हरुलाइ मार्दै आफ्नो परिवार को लागी हरेक अपठ्यारा बाटा हरुलाइ अङ्गाल्दो रहेछ र हरेक पाइला हरुमा असफल मात्रै देख्दो रहेछ र आफुले केहिपनी गर्न नसक्दा बाँच्नु भन्दा मर्नु बेस ठान्दो रहेछ
27/11/2025
तपाईं सधैं मसँग राम्रो व्यवहार गर्नुहुन्छ।
चिया–कफीको कपसँगै, मिठा–मिठा कुराहरू साझा गर्नुहुन्छ।
हामी एकअर्कामा सहयोगी भावना राख्छौं,
तपाईं मलाई नजिकको मित्र ठान्नुहुन्छ,
मेरो सानो कुरा पनि प्रशंसा गर्न छुटाउनुहुन्न।
तर जब प्रेम र सम्बन्धको कुरा आउँछ,
तपाईं भन्नु हुन्छ:
“जुता जतिसुकै राम्रो होस्, टाउकोमा लगाइदैन"
***n
अझै सम्म पनि नेपाली जन्ता हरुको दिमाग को बत्ती बलेको छैन देख्नुभा होला कसरी बालेको बिरोध मा उर्लिराछ्न्👿👿👿👿
4❤️=16
❤️=?
राम्रो काम गर्ने मान्छे लाई गह्रो छ नेपाल मा
सूचना सूचना सूचना
यो समय रुघा तथा खोकि
लाग्ने समय हो
तुल्सिको पात बेसार र अदुवा को सुप पिउन हुन अनुरोध गर्द छु🙏
जुङ्गा छ मुख छैन
लुगा लाछ मान्छे है न के हो ?
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Kathmandu
18/03/2025