Mahendra Rai
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra Rai, Musician, Kathmandu.
Singer / Composer
YouTube Channel
सम्पूर्ण आदर्णिया दाजुभाइ / दिदिबहिनी मित्रहरूमा मेरो पेजलाई लाईक फलो गरि दिनु भएको लागि
🙏💖🌸👉️ https://youtube.com/@mahendradeepachannel6796?si=ohPsFWZiGijZKGVM
म हिडे आफ्नै गाँउ घर
नाना भाई 💕💞🙏
16/06/2026
With Neelam Roju Rai – I just got recognized as one of their top fans! 🎉
New Project Work To Day Kamal Rasaili Sir Bishal Shrestha Bhai💕🙏
Love All respected brothers & sisters 💕🙏🌸🩷
सरमले शिर नझुकोस एैनामा आफूलाई हेर्दा🩷🌸🙏
14/06/2026
"नेपालकै उत्पादनलाई प्राथमिकता दिउ"
मेरो बिहिनी निलम रोजु राईको आफ्नै घर पुर्खौली गोठको चौरी को घिऊ अब उपलब्ध छ है दाजुभाई दिदि हजुरलाई चाहिएमा हजुरले सम्पर्क गर्नु सक्नु हुने छ contact 👉 +9779860578643 (Neela Roju Rai )
पुरा जान्कारी
page 👉️ https://www.facebook.com/marketplace/profile/100002221815020/?ref=share_attachment
लेक–पाखामा चराउने चौरी/याकहरूले प्राकृतिक जडीबुटिजन्य घाँस, बोटबिरुवा र फूल खान्छन्।
त्यसैले त्यसकै शक्ति र गुण प्रत्यक्ष दूधमा, अनि त्यसबाट बनेको घ्यूमा पाइन्छ्।
याकले जुनसुकै बेला जे खान्छ, त्यसको पोषण सिधै दूध र घ्यूमा ट्रान्सफर हुन्छ, जसले घ्यूलाई आयुर्वेदिक र स्वास्थ्यवर्धक बनाउँछ।
१) पाखनवेद
२ कालो विखुमा
३) सेतो बिखुमा ४)चिराइतो
५) भुतकेस ६) कुटकि
७) जटामासी ८) राहाङ ९) गोब्रे सल्ला १०) जिङसिङ
११) माइकोपिला लगायत २९ भन्दा ज्यादा जडिबुटि जन्य प्राकृतिक रुपमा पाइने घाँसहरु खाएको र लेकको मिनरल पानी को सेवन ले चौरीहरूबाट बनेको घ्यु ले पुराउने फाइदाहरूमा पाचन सुधार, रोग प्रतिरोधात्मक क्षमता बढाउनु, मस्तिष्कको स्वास्थ्य र हड्डीको मजबुतीमा सुधार, हृदयको स्वास्थ्य सुधार, र सम्भावित एन्टिइन्फ्लामेटरी तथा एन्टि-क्यान्सर गुणहरू पर्छन्। यी मुख्यतः घ्यूमा रहेका महत्त्वपूर्ण फ्याट्टी एसिडहरू जस्तै कन्जुगेटेड लिनोलेइक एसिड (CLA) र असंहत फ्याट्टी एसिडहरू, साथै भिटामिन र खनिजका कारण हुन्छ। यसमा एन्टिअक्सिडेन्ट्स र ओमेगा-3 फ्याट्टी एसिड पनि हुन्छन् जसले समग्र स्वास्थ्यम सहयोग पुराउछ
तिमी मलाई भुली देउ।
केहि नया काम सकेर
आदरणिय दाजु एड्रिन प्रधान दाजु
गित पो गुनगुनाउन हामीलाई मन लाग्यो तर मेरो प्रिया मित्र गायक कमल रसाईली सर संग यहाले त राम्रो गर्नु भयो मैले पो जानीना हौ के पो हुदैछ।
म साकेला नाच्नु न जान्ने चै होईना 😁
तर नाच्ने भुई चिप्लो भएर मात्रा हो 😃
नत्र खात्तै पो नाच्ने म 🤣 सक्छ त कसैले मलाई😃 मेरो साकेला डान्स कस्तो लाग्यो तपाईहरुलाई जे मन लाक्छ त्यै लेख्न सक्नु हुन्छ मनमा लागेको कुरा अफ्ट्यारो नमनी 🤣😀🙏❤️ 🙏🤣🌸💞
तराई तिर यस्तो छ हौ
गर्मी लाईन पनि नहुनु
अनि कुलमान घिसिङ सर हुदा १८ घण्टा लोडशेरिङ हटेको थियो
Please Line नकाट्नु है
#बिजुली #गर्मी #तराईगर्मी
09/06/2026
साकेला मा मेरो चेलीहरु संग एक तस्बिर पोस्ट गरे
धन्यबाद सम्पुर्णमा तपाईहरुको माया साथ आशिर्बाद हिजो आज भोली एक मुठी सास रहिन जेल पाउने आशामा 🙏❤️💞🙏 💞🌸🙏
सारै राम्रो प्रतिभा भएको लाग्छ प्रभात लामा ।
तपाईलाई कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया जनाई दिनु होला मन परे एक शेर ......
🩷💕🌸🙏🩷
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu