Oasis Technology Group.

Oasis Technology Group.

Share

Oasis is a professional information technology company. It is one of the established & well known IT company in Nepal. It is located at Gongabu, Ganesthan,

14/04/2026
15/11/2025

घर र परिवार दुवैको सुरक्षा, EZVIZ सँग सम्भव।

06/11/2025

Our Services:- Laptop, Desktop Computer, Printer, CCTV Camera Sales & Repair (IT Tender & Annual Maintenance Contract)
🚄Fast-🫂Frendly-🥰Affordable

29/10/2025
Photos from Oasis Technology Group.'s post 20/10/2025

Happy Tihar all of you.

01/10/2025

नमस्कार।
हामी सबैको महान् पर्व विजया दशमीको पावन अवसरमा हजुर र हजुरको परिवारमा सुख, शान्ति, समृद्धि र आरोग्यको वर्षा होस्। यस पर्वले अन्धकारबाट उज्यालो तर्फ, असत्यबाट सत्य तर्फ र दुःखबाट आनन्द तर्फ हामीलाई उन्मुख हुन प्रेरणा प्रदान गरोस्। सबैको जीवन आशा, सद्भावना र नयाँ उमङ्गले भरियोस् भन्ने हार्दिक शुभ-भावना व्यक्त गर्दछौँ।
OASEJ INSTITUTE
🖱️📕💻️परिवार🖋️🖥️📖

Photos from Oasis Technology Group.'s post 05/11/2024

New printer available 014954436

27/10/2024

सि.सि टिभी जडान गरौं, सम्भावित घटना हुनबाट बचौं

घर , पसल,उद्योग कलकारखाना, विद्यालय, सहकारी , वैंक, कृषि फर्म, पशुपालन फर्म, माछापालन जस्ता व्यवसायहरुमा अनधिकृत व्यक्तिबाट दिउँसो वा रातिको समयमा मौका छोपी चोरी गर्ने, हानी नोक्सानी पुर्याउने जस्ता घटनाबाट सुरक्षित हुन र कँही कतै यस किसिमका घटना हुन गएमा पनि अनुसन्धान गरि पत्ता लगाउन भरपर्दो प्रमाणहरु मध्ये CCTV को माध्यम प्रमुख सहयोगि हुने भएकोले चोरी लगायतका घटनाबाट जोगिन समयमै CCTV जडान गरि ढुक्क हुनु होस् साथै गुणस्तरिय सामान , उचित मुल्य र प्रभावकारी सेवाको लागि हामीलाई सम्पर्क गर्नु होस् l
सम्पर्क काठमाडौं 014983296, 014983296
तनहुँ , पाेखरा 9867740475

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gongabu, Ganeshthan
Kathmandu