Chau

Chau

Share

मेरो बोली र अनुहारको विस्वास नगर्नुस् ,काम को गर्नुस्।

08/03/2026

म आजसम्म RSP को समर्थक थिएँ। चुनावमा परिवर्तनको आशामा थिएँ।
अब उनीहरूले चुनाव जितिसके — त्यसैले मेरो समर्थकको काम सकियो।

अब मेरो नयाँ भूमिका सुरु भयो।

अब म प्रश्न गर्ने नागरिक हुँ।
अब म कामको हिसाब माग्ने नागरिक हुँ।
राम्रो कामलाई समर्थन गर्नेछु, गलत कामलाई खुलेर प्रश्न गर्नेछु।

लोकतन्त्रमा नेताहरूलाई जिताउनु मात्रै होइन, जितेपछि उनीहरूलाई जवाफदेही बनाउनु पनि नागरिकको कर्तव्य हो।

म कुनै पार्टीको अन्ध समर्थक होइन, म सचेत नागरिक हुँ।

समर्थन गरियो जिताइयो अब खबरदारी गर्न पनी तयार छौ...!

नेपालको जय होस्🇳🇵

07/02/2026

इतिहास पढ्नेहरू धेरै हुन्छन् तर केहीले मात्रै इतिहासलाई बदल्ने साहस राख्छन् । अन्यायविरुद्ध सडकमा उठेको आवाज,
अब संसदमा गुन्जिनेछ। यो एक त्यही साहसि नेत्रीको अडान र परिवर्तनको कथा हो।
इतिहास फेरिनेछ, नयाँ कथा रचिनेछ ।
#मातृत्वसँगैनेतृत्व

02/02/2026

यो देश हामी सबैको साझा जिम्मेवारी हो।
परिवर्तनतर्फ अघि बढ्न युवाको जोश मात्रै होइन, आमा बुवाको अनुभव, साथ र आशीर्वाद पनि उत्तिकै आवश्यक छ।
त्यसैले आजै घरमा फोन गरौँ र आमा बुवासँग कुरा गरौँ, परिवर्तनका लागि योग्य उम्मेदवार रोज्न आग्रह गरौँ, देश र नागरिकका वास्तविक समस्या बुझ्ने र समाधान गर्न सक्ने उम्मेदवार रोजौँ।
आउनुहोस्, पुस्ता जोड्ने विश्वास र आशीर्वादसँगै देशको जितको यात्रा सँगै सम्भव बनाऔँ।
#मातृत्वसँगैनेतृत्व Ghanti

29/01/2026

😍😍😍 Jayant

24/01/2026

रास्वपाकी नेता रञ्जु दर्शनाको र्याप सुनौँ।

22/01/2026

“आदरणीय झापा–२ बासी आमा बुवा, दाजु भाइ तथा दिदी बहिनीहरू, झापा–२ मा भोट के मा?
- घण्टीमा।”
Indira Ranamagar

22/01/2026

------घर फोन गर महाअभियान ----

बिदेश स्वदेश सबै ठाउँबाट आजकै दिन बुवा, आमा , हजुरबुबा, हजुरआमालाई फोन गर्न सुरु गर्नुहोस् । हरेक दिन फोन गर्नुहोस् , जब सम्म बुझ्नुहुन्न बुझाउनुहोस् , जब सम्म सुन्नुहुन्न सुनाउनुहोस् ।

हामी हरेक घर, वडा, पालिका जानूअघि नजिकका आफन्त, बुवा आमालाई फोन गरेर सम्झाइदिनु होला ।

22/01/2026

आउनुहोस, देश बनाउने कर्ममा सँगै यात्रा गरौ ।

भोलि मिति २०८२/१०/०९ गते बिहान ७:३० बजे देखि हामी काठमाडौं महानगरपालिका वडा न ३० मा Walk with रास्वपा कार्यक्रम सहित जोडिदै छौ ।

हामी सँगै यात्रा गर्न आउनुहोस ।

थप जानकारी का लागि सम्पर्क : ९८५११३०९६०, ९८४१३५३३९०,९८४१९७४२६६

22/01/2026

नवलपुर २ !
युवा अघि सर्छ, देश अघि बढ्छ !!

22/01/2026

यो अभियान हाम्रो हो, यो अभियान परिवर्तनमा विश्वास गर्ने सबै नेपालीको हो। हजुरको साथले नै हाम्रो जित सुनिश्चित हुन्छ।
देशलाई सही दिशामा लैजान आउनुहोस्,
हाम्रो अभियानमा जोडिनुहोस्। संगै इतिहास लेखौँ।

Link: https://docs.google.com/forms/d/1EZgLzv6EbkfRcmmwPNEiCGIYx6ImgPZ9z39vaTz4xQY/edit

18/01/2026

भोली 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

16/01/2026

जनकपुर , माघ ५ ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Patitar
Kathmandu