Research & Development Foundation

Research & Development Foundation

Share

Research & Development Foundation is a non-governmental organization (NGO) engaged in a wide range of activities in the field of research and development.

नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना 13/04/2020

नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !
नयाँ वर्ष २०७७ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरु तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
-गोपाल भण्डारी
(अध्यक्ष)
अनुसन्धान तथा विकास प्रतिष्ठान

नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना नयाँ वर्ष २०७७ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरु तथा दाजुभाईहरुमा सुख, शा.....

05/10/2019

विजया दशमी, शुभ दिपावली नेपाल संवत् तथा छठ पर्व २०७६ को हार्दिक मंगलमय शुभकामना !

हिन्दुहरुको महान चाड विजया दशमी, शुभ दिपावली नेपाल संवत् तथा छठ पर्व २०७६ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि साथै खुशी, उमङ्ग, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

गोपाल भण्डारी, अध्यक्ष तथा कार्यकारी निर्देशक
एवं अनुसन्धान तथा विकास प्रतिष्ठान परिवार

18/07/2019

नेपालमा नै बनाईयो कृषिमा प्रयोग हुने उपकरणहरु

R&DF द्वारा आयोजना गरिएको क्षेत्रीय प्रदर्शनीको बारेमा जानकारी दिदै कार्यकारी निर्देशक गोपाल भण्डारी

पुरा भिडियो हेर्नुहोला
https://youtu.be/FpeXTMBYxpE

नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना ! - RNDF 14/04/2019

नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७६ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
- गोपाल भण्डारी
(अध्यक्ष)
अनुसन्धान तथा विकास प्रतिष्ठान

नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना ! - RNDF नयाँ बर्ष २०७६ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका हाम्रा समस्त पाठक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु....

Photos from Research & Development Foundation's post 13/04/2019

अनुसन्धान तथा विकास प्रतिष्ठानद्वारा आयोजित तथा काठमाडौं महानगरपालिका वार्ड न. १ को सहयोगमा २०७५ चैत्र २७ गते बुधवार श्री नन्दी माध्यमिक विद्यालय, नागपोखरी, नक्सालमा भएको जनचेतनामूलक कार्यक्रमका तस्वीरहरु

प्लाष्टिक प्रयोग घटाउन, हाम्रो व्यवहार परिवर्तनको जरुरी : एउटा कागजको कपबाट शुरु गरौ अभियान

प्लाष्टिक कपमा चिया खान बन्द गरौ, पेपर कपमा चिया खान शुरु गरौ
http://rndf.org.np/2019/04/21/23531/

प्लाष्टिक प्रयोग घटाउने कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने - पूर्वमन्त्री शाह 13/04/2019

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने - पूर्वमन्त्री शाह

प्लाष्टिक प्रयोग घटाउने कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने - पूर्वमन्त्री शाह अनुसन्धान तथा विकास प्रतिष्ठानले आयोजना गरेको तथा काठमाडौँ महानगरपालिका वडा न. १ को सहयोगमा भएको प्लाष्टिक प्रय....

अनुसन्धान तथा विकास प्रतिष्ठानद्वारा जनचेतनामूलक कार्यक्रममा संचालन 12/04/2019

अनुसन्धान तथा विकास प्रतिष्ठानद्वारा जनचेतनामूलक कार्यक्रममा संचालन

अनुसन्धान तथा विकास प्रतिष्ठानद्वारा जनचेतनामूलक कार्यक्रममा संचालन अनुसन्धान तथा विकास प्रतिष्ठानले प्लाष्टिक कपमा चिया खानुको सट्टा पेपर कपमा चिया खाने बानी बसाल्न काठमाडौँ महा.....

10/04/2019

हार्दिक निमन्त्रणा !!!
काठमाडौं महानगरपालिका वार्ड न. १ का आम नागरिकहरुको लागि
जनचेतनामूलक कार्यक्रम
प्लाष्टिक प्रयोग घटाउन, हाम्रो व्यवहार परिवर्तनको जरुरी : एउटा कागजको कपबाट शुरु गरौ अभियान
प्लाष्टिक कपमा चिया खान बन्द गरौ, पेपर कपमा चिया खान शुरु गरौ
कार्यक्रम
मिति : २०७५/१२/२७ गते बुधवार (आज)
समय : दिउसो २.०० बजेदेखि ३.३० बजेसम्म
स्थान : श्री नन्दी माध्यमिक विद्यालय, नागपोखरी, नक्साल (सभाहल दोस्रो तला)
- आयोजक (अनुसन्धान तथा विकास प्रतिष्ठान)
- सौजन्य (काठमाडौं महानगरपालिका वार्ड न. १)

राष्ट्रलाई निर्माण गर्न र बचाउनका लागि चाहिने आधारभूत तत्वहरु | RNDF 07/06/2018

राष्ट्रलाई निर्माण गर्न र बचाउनका लागि चाहिने आधारभूत तत्वहरु - प्रा. डा. नन्द बहादुर सिंह र गीतकार विश्वनाथ बरालको अन्तर्क्रिया

राष्ट्रलाई निर्माण गर्न र बचाउनका लागि चाहिने आधारभूत तत्वहरु | RNDF राष्ट्रलाई निर्माण गर्न र बचाउनका लागि चाहिने आधारभूत तत्वहरु by Gopal Bhandari | Jun 7, 2018 | Gallery, Video Gallery | 0 comments राष्ट्रलाई निर्माण गर्...

27/05/2018

विकास र बिकसित देशहरुले अपनाएको विकासको मोडेलहरु - प्रा. डा. नन्द बहादुर सिंहको विश्लेषण
नेपालपत्र तथा साईन्स इन्फोटेकका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी
https://youtu.be/yLXKFE8YNnw

07/05/2018

अनुसन्धान तथा विकास (R&D) भनेको के हो ? - प्रा. डा. नन्द बहादुर सिंहको विश्लेषण
अनुसन्धान तथा विकास प्रतिष्ठानका अनुसन्धानकर्ता तथा रसायनशास्त्री अर्जुन भण्डारीले गरेको कुराकानी
भिडियो हेर्नको तलको लिंकमा जानुहोला
https://youtu.be/posZq3kOF5M

20/04/2018

राष्ट्रलाई निर्माण गर्न र बचाउनका लागि चाहिने आधारभूत तत्वहरु
प्रा. डा. नन्द बहादुर सिंहको यथार्थपरक विश्लेषण
(साथमा 'यो देशमा म एउटा मानिस खोजी रहेछु' गीतका गीतकार विश्वनाथ बराल 'प्रेम')
https://youtu.be/DAYq4ASDPP8

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00