Hum Gaire

Hum Gaire

Share

हुम गैरे
गायक,सर्जक,निर्देशक,कार्यक्रम प्रिजेण्टर
पाल्पा

26/03/2026

आज भन्दा १० बर्ष अगाडी बजारमा आएको मेरो लय,शब्द अनि स्वरमा रहेको चर्चित गीत जम्दार बाको छोरो .....!!!

12/02/2026

करिब २०६५,६६ तिर मेरो शब्द संकलन अनि बिष्णु माझी र मित्र सागर बिरहीको स्वरमा बजारमा आयको यो चर्चित गीत सम्झना छ भन्देउ कतिले सुन्नु भाछ कुन्नी ....!!!

12/02/2026

प्यारी बैनी चर्चित गायिका शान्तारानी जन्म दिनको उपलक्ष्यमा लाखौ लाख शुभकामना !!!

10/02/2026

प्रतिनिधी सभाको चुनाव नजिकियका कारण बिशाल पोडकाष्टको नियमित एपिसोड केही समयका लागी स्थगीत गरीयको ब्यहोरा अबगत गराउँदछौं । यस कारणले हाम्रा नियमित स्रोता दर्शक प्रती पर्न गयको असुबिधा प्रति क्षमा चाहान्छौ । हामी सिघ्र निरन्तर एपिसोड लियर आउनेछौ प्रतिक्षा गर्नु होला ।।

08/02/2026

गायिका सिमालाई धर्म संकट ......
पुरा भिडियो हेर्नको लागी तलको लिंकमा क्लीक गर्नु होला !!!
https://www.youtube.com/watch?v=klOOQ4PLFIQ

08/02/2026

पुरा भिडियो हेर्नको लागी तलको लिंकमा क्लीक गर्नु होला !!!
https://www.youtube.com/watch?v=klOOQ4PLFIQ

07/02/2026

अल बिदा सुनिल दाई !!! भावपुर्ण श्रद्धाञ्जली !!! RIP

Bishnu Majhi को कपि हैन म बिहेपछि मिडियामा सिमा | Bishal Pdcast | Sima Nepali | Hum Gaire | EP-10 06/02/2026

बिशाल पोडकाष्टमा चचित गायिका बैनी सीमा नेपाली संग गरीयको कुराकानी लियर आयका छौ । कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला ल !!!

Bishnu Majhi को कपि हैन म बिहेपछि मिडियामा सिमा | Bishal Pdcast | Sima Nepali | Hum Gaire | EP-10 Bishal Movies Present'sBishal Podcast ...

05/02/2026

बिशाल पोडकाष्टमा चर्चित गायिका सिमा नेपाली संग गरीयको कुराकानी भोली बिहान ७ः१५ बजे लियर आउँदैछौ । प्रतिक्षा गर्नु होला !!!

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu