Shree NavatanDham

Shree NavatanDham

Share

Official page of Shree Krishna Pranami Mandir, Navatandham.

Photos from प्रणामी सञ्चार - Pranami Sanchar's post 25/11/2025
Photos from NijanandaDham Najarpur's post 20/10/2025
'द भ्वाइस किड्स सिजन ४' मा स्मयन बजगाईं सेमिफाइनल प्रवेश, भोटिङका लागि अपिल...

सन्तोष बजगाई
झापा / झापा बिर्तामोडका बालगायक स्मयन बजगाईं लोकप्रिय गायन रियालिटी शो The Voice Kids Nepal Season 4 को सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्। बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्दै आएका बजगाईंको यो सफलताको श्रेय दर्शक र श्रोतालाई दिएको बताएका छन्।

"म The Voice Kids Season 4 को कन्टेस्टेन्ट हुँ। यहाँहरूको साथ, समर्थन र भोटकै कारण म सेमिफाइनलसम्म आइपुगेको छु," स्मयनले भावुक हुँदै सामाजिक सञ्जालमार्फत भनेका छन्, "अब मात्र दुई दिनका लागि भोटिङ लाइन खुल्ला रहेको छ। यदि मलाई फाइनलमा र विजेताका रूपमा देख्न चाहनुहुन्छ भने, Khalti App मार्फत मलाई भोट गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।"

उनले सबै शुभेच्छुक, समर्थक र संगीतप्रेमीहरूलाई उक्त सन्देश धेरैभन्दा धेरै शेयर गरी भोट गरेर सहयोग गर्न आह्वान गरेका छन्।

भोटिङ प्रक्रिया सरल रहेको छ – Khalti App खोलेर The Voice Kids सेसन ४ छान्नुहोस् र स्मयन बजगाईंको नाममा भोट गर्न सकिन्छ। भोटिङको अन्तिम म्याद दुई दिन मात्र रहेको हुँदा समयमै भोट गर्न आग्रह गरिएको छ। 31/07/2025

'द भ्वाइस किड्स सिजन ४' मा स्मयन बजगाईं सेमिफाइनल प्रवेश, भोटिङका लागि अपिल... सन्तोष बजगाई झापा / झापा बिर्तामोडका बालगायक स्मयन बजगाईं लोकप्रिय गायन रियालिटी शो The Voice Kids Nepal Season 4 को सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्। बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि राख्दै आएका बजगाईंको यो सफलताको श्रेय दर्शक र श्रोतालाई दिएको बताएका छन्। "म The Voice Kids Season 4 को कन्टेस्टेन्ट हुँ। यहाँहरूको साथ, समर्थन र भोटकै कारण म सेमिफाइनलसम्म आइपुगेको छु," स्मयनले भावुक हुँदै सामाजिक सञ्जालमार्फत भनेका छन्, "अब मात्र दुई दिनका लागि भोटिङ लाइन खुल्ला रहेको छ। यदि मलाई फाइनलमा र विजेताका रूपमा देख्न चाहनुहुन्छ भने, Khalti App मार्फत मलाई भोट गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।" उनले सबै शुभेच्छुक, समर्थक र संगीतप्रेमीहरूलाई उक्त सन्देश धेरैभन्दा धेरै शेयर गरी भोट गरेर सहयोग गर्न आह्वान गरेका छन्। भोटिङ प्रक्रिया सरल रहेको छ – Khalti App खोलेर The Voice Kids सेसन ४ छान्नुहोस् र स्मयन बजगाईंको नाममा भोट गर्न सकिन्छ। भोटिङको अन्तिम म्याद दुई दिन मात्र रहेको हुँदा समयमै भोट गर्न आग्रह गरिएको छ।

29/06/2025

श्री नवतनधामका गादिपति परमआदरणिय बाबाजी श्री १०८ अमृतराजजी महाराजको शुभ-जन्मदिनको पावन शुभअवसरमा आरोज्ञ ,सु-स्वास्थ्य एवम् दिर्घ जीवनको श्री राज्जीसँग प्राथना गर्दै पुज्य महाराजजीको नेतृत्वमा हामी सबै एकताबद्ध रहेर जागनी अभियानलाई अगाडि बढाउन बरदआशिर्वाद सहित प्रेरणामूलक मार्गदर्शन पुरै प्रणामी समाजले यसरिनै पाईरहनसकोस यहि कामनागर्दै हार्दिक मंगलमय शुभकामना अर्पण गँर्दछौ,कोटी कोटी प्रेम प्रणाम महाराजी।

कौशल फुयाल
अध्यक्ष एवम्
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल परिवार,
केन्द्रीय समिति

Want your place of worship to be the top-listed Place Of Worship in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gothatar/2
Kathmandu