Uttam Rai

Uttam Rai

Share

Hi, It's me Uttam

19/12/2025

कुरा सुन्नु बुढाको !

18/12/2025

ढुङ्गे धारा !🇳🇵

18/12/2025

त्यत्रो बिघ्न धरौटि कहाँ बाट ल्याउनु हौ !🤔

18/12/2025

ठाउँ चिन्नुहोस !😍

05/11/2025

पारी पटि चीन, वारि नेपाल । माथी पर देखिएको झुरुप्प बस्ती तपाईं हामीले सुनिरहेको चीनको खासा बजार । देखिएको पुल मितेरी पुल, जस्ले नेपाल र चीन लाई जोड्दछ । वारि पटि नेपाल को सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका, पारी पटि चिनको स्वशासित क्षेत्र तिब्बतको झाङ्मु नाका । २०७२ को भुकम्प पश्चात् जिर्ण बनेको संरचनाको कारण नाका पुर्ण रुपमा ठप्प भयो, पछि पुन संचालनमा ल्याईए पनि फेरि कोरोनाको कारण ठप्प बनेको नाका हाल २ वर्ष अगाडि बाट खुलेको छ । तर भुकम्प बाट क्षतिग्रस्त खासा बजार आधुनिक ढङ्ग बाट पुन निर्माण को काम भईरहेको हुदा नाका पुर्ण रुपमा खुलिसकेको छैन, पुन निर्माण भई रहेको खासा बजार को संरचना तस्बिर मा देख्न सकिन्छ ।

02/11/2025

हाम्रो म्यार साप लाई जे पायो त्यही नभन है, तिमी हरु दिन मा १२ पटक त्यही कुरा भन्दा केही नहुने हाम्रो म्यार सापले ८ पटक भन्दैमा यत्रो रोइलो 😉

13/10/2025

08/04/2025

उडेर जुन छुन्छु भन्दै,
काठमाण्डु पसेका तपाईं हामी,
जिवनको त्यान्द्रो १/२ दिन भएपनी तन्किन्छ कि भनेर,
काठमान्डु पसेको तपाईं हामी,
कतै,
आफै भित्र भासिईरहेका त छैनौ ?
जीवनलीला छोट्याईरहेका त छैनौ ?
हामीले देख्न जानेनौ कि ? हामीले गर्न जानेनौ ?
हामी यसैमा हाम फालेउ कि ?
हामीले हाम फालेर यस्तो बनायौ ?
तपाईंको काठमान्डु, हाम्रो काठमाण्डु .......😥
Photo : The Kathmandu Post

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu