CD Developers
CD Developers Pvt. Ltd, an associate venture of CE Construction Pvt. Ltd was established in 2007 with an objective of expansion of an industrial constructi
02/02/2025
वसन्त पञ्चमी तथा सरस्वती पुजाको हार्दिक मंगलमय शुभकामना 🙏
29/01/2025
सोनाम ल्होसारको शुभ अवसरमा सि. डि. डेभलपर्स परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौं।🙏
29/01/2025
शहीद दिवस २०८१
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए।
सम्पूर्ण वीर सहिदहरु प्रति हार्दिक नमन।🙏
14/01/2025
माघे संक्रान्ति पर्वको अवसरमा सि. डि. डेभ्लपर्स परिवार सबैलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏🙏
CD Developers family wishes a Happy New Year 2025 to our valuable clients and well-wishers.
30/12/2024
तमु ल्होसारको अवसरमा सम्पूर्ण नेपालीजनमा सुख, शान्ति अनि दीर्घायूको हार्दिक मंगलमय शुभकामना ।
25/12/2024
Merry Christmas 2024 🎊
"Best wishes for a joyous Christmas filled with love, happiness, and prosperity”.
15/12/2024
उधौली पर्व तथा यमरी पुन्हीको सम्पुर्णमा शुभकामना
06/11/2024
सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने यस छठ पर्वको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दछौ🙏
Happy Chhatha Puja
02/11/2024
भाइटिका तिहार अर्थात् भाइ पूजाको सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना ।
01/11/2024
आज नेपाल सम्वतको नयाँंवर्ष पनि सुरु हुन्छ । साथै यसैदिन देशभरि गोवद्र्धन पूजा पनि धुमधामले गरिन्छ । म्ह पूजा, नयाँंवर्ष नेपाल सम्वत ११४५ तथा गोवद्र्धन पूजाको सुअवसरमा सम्पूर्ण नेपालीको सुख, समृद्धिको हार्दिक मंगलमय शुभकामना ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Teku
Kathmandu