HiFi Collection
LOOKING FOR LATEST TRENDING FASHION ACCESSORIES? Visit our Store @ SHORAKHUTEE,KATHMANDU
FOR WHOLESA
जिन्दगी छोटो छ राम्रो काम गरुम अनी मरुम 🙏
सम्जना 🙏
Nothing to say 😔
B***n
पैसा आबसेक्ता हो, परेको बेला भएन भने हुनु र नहुनु मा कै फरक छैन ..
31/05/2026
हुन पनि सक्छ 🙏
B***n
नेपाली किक बक्सिङ खेलाडी बिनिस महर्जन र सन्नी सिंह सुनारले अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा क्रमश: ३ र २ स्वर्ण जितेका छन् । मे ९ र १० मा ग्रिसमा भएको नवौँ विश्व मार्शल आट्र्समा उनीहरूले स्वर्ण जितेका हुन् ।
महर्जनले फुल कन्ट्र्याक, किक बक्सिङ लाइट र किक बक्सिङ ३२ केसी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । महर्जन चन्द्रागिरि–५ किसिपिडिका हुन् । त्यस्तै, त्रिभुनव आर्मी क्लबका सुनारले किक बक्सिङ ७० केजी समूह र किक बक्सिङ फ्रि वेट समूहमा गरी २ स्वर्ण जित्न सफल भएका छन् ।
नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघबाट प्रशिक्षक वीर कष्ण महर्जन सहभागी थिए ।
ग्रीसमा भएको किक बक्सिङ प्रतियोगितामा महर्जनले ३ स्वर्ण र सुनारले २ स्वर्ण जिते
🇬🇷💋
👇
B***n
❣️
B***n
सबै लाई राजा हुन मन् पर्छ अनि सलामी खान🤣
B***n
सबै नेपाली ले बुझ्न पर्ने कुरा 🙏
Category
Contact the business
Telephone
Website
Address
Sohrakhutte
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 21:00 |
| Tuesday | 09:00 - 21:00 |
| Wednesday | 09:00 - 21:00 |
| Thursday | 09:00 - 21:00 |
| Friday | 09:00 - 21:00 |
| Saturday | 09:00 - 21:00 |
| Sunday | 09:00 - 21:00 |
Alerts
Be the first to know and let us send you an email when HiFi Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.