Ramesh Pathak
Hi, I’m Ramesh Pathak, a singer and composer currently active in the Nepali music industry.
27/03/2026
नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदका सम्पूर्ण माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई ।🙏💕
26/03/2026
चैते दशैंको सम्पूर्णमा शुभकामना! ❤️🙏
25/03/2026
Performers Society Of Nepal को गरिमामय अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा लोकप्रीय गायक नरहरी प्रेमी ज्यू लगायत सम्पूर्ण नव निर्बाचीत कार्यसमीती टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । 🙏💕
24/03/2026
Good Morning ☀️🙏
Celebrating my 12th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗💕
23/03/2026
मेरो यो गीत हेर्नु भएको छ ? ? Comment गर्नु ल !!
Official Video Link : https://youtu.be/CbKsR_lrxVY
21/03/2026
१३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। 🇳🇵🎶�नेपाल पुलिस क्लबमा विभिन्न देशका कलाकारहरूको सहभागिताले महोत्सवलाई अझ रंगीन र आकर्षक बनाएको थियो ।
13th International Folk Cultural Festival @ Nepal police Club KTM
: खोटाङको केपिलासगढी-२ बालाबेसिमा हेलिकप्टर दू'र्घटना भएको छ। दू'र्घटना हुनुको कारण तथा पूर्ण विवरण आउन बाँकी छ । #श्रोत
16/03/2026
हर हर महादेव 🕉️ॐ नमः शिवाय 🔱✨
भोलेनाथको अपार कृपा सधैं हामी सबैमाथि बनिरहोस् 🙏
दुःख, बाधा र नकारात्मकता हटाएर जीवनमा सुख, शान्ति र सफलताको उज्यालो छाओस्।
भगवान शिवले सबै भक्तजनको मनोकामना पूरा गरून्।
15/03/2026
मलाई सधैं माया, साथ र सल्लाह दिनुहुने आदरणीय संगीत रत्न शम्भूजीत बासकोटा सरलाई जन्मदिनको लाखौं–लाख शुभकामना व्यक्त गर्दछु। 🎂🙏💕
उहाँको जीवन सधैं सुख, स्वास्थ्य, सफलता र सम्मानले भरिपूर्ण रहोस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Nayabazar
Kathmandu
44600