Suman BT Singer

Suman BT Singer

Share

मेरो अफिसियल फेसबुक पेजमा सबैलाई स्वागत छ। मेरो यस पेजलाई फलो गरेर सबै जना म सँग जोडिएर रहनुहोला र हामी सँगसँगै लामो यात्रा गरौँला है त😍😍😍😍

22/03/2026

आज चैतको ८ गते आइतबारका दिन म आफ्नो सांगीतिक प्रस्तुती दिनका लागि सुर्खेत एयरपोर्ट नजिकै रहेको ह्याप्पी फनपार्क महोत्सवमा आइसकेको छु। हजुरहरु पनि आउनुहोला है त। ゚

09/03/2026

हाम्रो सहकार्य रहेको कुन गीत यहाँहरुले हेर्नुभएको छ होला???

07/03/2026

मेरो र अनु चौधरीको स्वरमा रहेको यो गीतमा को कस्ले अभिनय गर्नुभएको छ हेरेर कमेन्ट गर्न नभुल्नु होला है। ゚

05/03/2026

हाम्रो गीत "चोली तुनाले" Suman BT युट्युव च्यानलमा रहेको छ। सबैले हेरेर कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। ゚

09/02/2026

अहिलेकी चर्चित तथा लोकप्रिय गायिका शान्तारानी परियार र मेरो आवाजमा एउटा मीठो लोकदोहोरी गीत रेकर्ड भैसकेको छ। अबको केही समयपछी हामी छिट्टै रिलिज गर्नेछौँ है त😍😍😍😍

25/01/2026

"तिमी र म जाम माया" गीतका चर्चित अभिनेता पल शाह र गायक म(सुमन बिटी) नेपालगंजको महोत्सवमा सँगै स्टेज शेयरिङ गर्दैगर्दा।

19/01/2026

Happy belated birthday dear Sworup bhai.May you have a blissful life ahead🎉🎊🎀🎁🎈

18/01/2026

चर्चित तथा लोकप्रिय गायिका समिक्षा अधिकारी र म सँगसँगै नवलपुरको छैँठौँ देवचुली महोत्सव-2082 मा स्टेज शेयर गर्ने क्रममा😍😍😍😍

03/01/2026

मलाई मन परेको एक फोटो😍😍😍😍

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kalleri Dhading
Kathmandu
44600