Football Fans

Football Fans

Share

Football is nothing without Fans. Page Code @[1376124335949003:0]

सहिद स्मारक ए डिभिजन लिगको इतिहास 04/07/2020

https://youtu.be/CXB4aqaTGzU

सहिद स्मारक ए डिभिजन लिगको इतिहास नमस्कार साथीहरु हाम्रो च्यानल Fact Nepal मा स्वागत छ। आज हामी यो भिडियो मा नेपाली राष्ट्रिय लिग सहिद स्मारक ए डिभिजन लिग...

25/09/2018

Congratulations
THE BEST FIFA MEN'S PLAYER 2018

राजा त्रिभुवनले जन्माएको फुटबल क्लबको कथा 21/09/2018

१९९० को दशकको प्रारम्भमा राणा शासनविरोधी गतिविधि विस्तारै सुरु भएको थियो । जनता मात्रै हैन, राजा पनि विभिन्न शैलीबाट राणाको विरुद्धमा उत्रिन थालेका थिए । तत्कालिन राजा त्रिभुवनले प्रजातन्त्रका पक्षमा युवाहरुलाई संगठिन गर्न खेलकुदलाई एउटा अष्त्र बनाए ।

राजा त्रिभुवनले जन्माएको फुटबल क्लबको कथा ५ असोज, काठमाडौं । एक समय नेपाली फूटबलमा निकै बलियो मानिन्थ्यो न्यूरोड क्लव (एनआरटी) । तर, त्यो केवल इतिहास बनिसकेक....

५ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै 14/09/2018

०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको र भूकम्पले झनै धरासायी बनाएको दशरथ रंगशालाको पुनर्निर्माण नसकिँदै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको घोषणा भएको छ ।

५ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै २९ भदौ, काठमाडौं । ०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको र भूकम्पले झनै धरासायी बनाएको दशरथ रंगश.....

08/09/2018

बंगलादेशलाई २-० ले हराउादै नेपाल सेमिफाइनलमा, बंगलादेश आउट।

#बधाई_छ_नेपाली _खेलाडिलाई 😂😂😂

08/09/2018

Goooooal

Bimal 33 min

Ban vs nep

03/09/2018

हुवेस्काको पोष्टमा बार्सिलोनाको ८ गोल

बार्सिलोनाले ला लिगा फुटबलमा नवप्रवेशी क्लब हुवेस्कामाथि गोलको वर्षा गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सी र स्वरेज दुबैले दुई–दुई गोलको मदतमा हुवेस्कामाथि ८–२ को फारकिलो जित निकालेको हो । नाउ क्याम्पमा भएको खेलमा अग्रता भने हुवेस्काले लिएको थियो । उसका कुचो हर्नान्डेजले तेस्रो मिनेटमा गोल गरे । तर, १६ औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले बराबरी गोल फर्काए ।

खेलको २४ औं मिनेटमा पुलिडोले आत्मघाती गोल गर्दा बार्सिलोना २–१ ले अगाडि रह्यो । ३९ औं मिनेटमा लुइस स्वरेजले गोल थपे । तर, ४२ औं मिनेटमा हुवेस्काका फल्गेराले गोल गरे र पहिलो हाफ ३–२ मा सकियो ।

दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्यो । ४८ औं मिनेटमा डेम्बेलेले गोल गरे भने ५२ औं मिनेटमा राकिटिक र ६१ औं मिनेटमा मेस्सीले गोल गरे । ८१औं मिनेटमा जोर्डी अल्बाले गोल गरे ।

इन्जुरी टाइममा बार्सिलोनाले पेनाल्टी पायो । मेस्सीसामू ह्याट्रिक गर्ने अवसर थियो तर, उनले स्वरेजलाई दिए र उनको गोलसँगै बार्सिलोनाले हुवेस्कामाथि ८–२ को फराकिलो जित पारेको छ ।

03/09/2018

" मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो " --बिराज महर्जन

17/11/2016

Come support the Nepali national team!
Message from Ananta Tamang.

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu