Pawal Rai Flutiest
I worship to lord jesus by playing bambo flute
13/05/2026
G # देखि तलको सानो बाँसुरी बनाउन साह्रो गाह्रो
12/05/2026
सुनसान अनि चिसो रातमा डाँडामा बसेर काठमान्डु नियाल्नु कस्तो मज्जा लाग्छ मलाई
11/05/2026
आजकल फेसबुकमा कन्टेन्ड हाल्ने जोस छैन 😅😅
10/05/2026
कुनै बेला यति ब्यास्त भयिन्थ्यो लाइभ दोहोरिमा यि भाईहरुसङ्ग ऐले त भेट्नै मुस्किल । झन्डै 2,3 बर्ष पछि भेटेर फोटो खिच्देको झ्याप्प ।
धन प्रधान दाजुको लागि US पठाएको
practice 😆
हर्क साम्पाङ दाइको भिजन राम्रो छ तर यस्तो पवित्र पार्टिमा पुरानो दलका छवि राम्रो नभएका अवशरबादि मान्छेहरुलाई प्रवेश गराएको ठिक लागेन ।
chautariko bara 😊
स्मल सेट 12 वटा बाँसुरी गुल्मि जिल्लाका शिव सरको लागि ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu