KDC - General Hospital

KDC - General Hospital

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KDC - General Hospital, Hospital, Basundhara chauki, Dhapasi Ringroad, Kathmandu.

KDC General Hospital — Trusted multispecialty care delivering safe, ethical, and patient-centered healthcare through clinical excellence and compassion, every patient, every day.

24/05/2026

लगातार थकान, कपाल झर्ने, मुटुको धड्कन बढ्ने वा धेरै चिसो/गर्मी महसुस हुने समस्या छ?

यी Thyroid imbalance का संकेत हुन सक्छन्, जसले शरीरको metabolism र energy मा असर गर्छ।

KDC General Hospital मा thyroid test र विशेषज्ञ परामर्श सेवा उपलब्ध छ।
समयमै जाँच गरौं, स्वास्थ्य सुरक्षित राखौं।

आजै thyroid checkup का लागि सम्पर्क गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911

Photos from KDC - General Hospital's post 24/05/2026

दम र एलर्जी जस्ता स्वास्थ्य समस्याबारे सचेतना फैलाउने उद्देश्यका साथ आज हाम्रो अस्पतालमा 'अन्तर्राष्ट्रिय दम तथा एलर्जी सचेतना महिना' को अवसर पारेर एक विशेष CPD (Continuous Professional Development) कार्यक्रम सम्पन्न भएको छ।

बिरामीहरूलाई अझ भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माझ यस सम्बन्धी आधुनिक उपचार पद्धति र सचेतनाका विषयमा छलफल गरिएको थियो। कार्यक्रमका केही झलकहरू

22/05/2026

महिनावारी irregular छ? शरीरले संकेत दिइरहेको हुन सक्छ।

Irregular periods, acne वा अचानक weight gain, यी hormonal imbalance का संकेत हुन सक्छन्।
समयमै जाँच नगर्दा PCOS/PCOD ले भविष्यमा थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

KDC General Hospital मा expert PCOS/PCOD consultation र personalized care उपलब्ध छ।
आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।

आजै consultation बुक गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911

21/05/2026

लगातार खोकी, बाक्लो कफ, सास फेर्न गाह्रो हुने वा शरीर छिट्टै थाक्ने समस्या देखिँदै छ?

यी COPD वा अन्य श्वासप्रश्वास सम्बन्धी रोगका संकेत हुन सक्छन्।

KDC General Hospital मा X-ray, Spirometry, CT Scan र Blood Test मार्फत विशेषज्ञ जाँच तथा उपचार सेवा उपलब्ध छ।
समयमै diagnosis ले उपचारलाई अझ प्रभावकारी बनाउँछ।

आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911

21/05/2026

केयरगिभर तालिमप्रति बढ्दो आकर्षण 🌟
कान्तिपुर जनरल अस्पतालमा केयरगिभर तालिम लिने प्रशिक्षार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
अनुभवी प्रशिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय तालिम प्रदान गरिँदै आएको छ।

यदि तपाईं पनि स्वास्थ्य क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहनुहुन्छ भने, आजै हामीसँग जोडिनुहोस्। 🏥✨

📞 ९८४१५७२९४७ | ९८०१८५८०१३
☎️ ०१-४९६६२४२ | ०१-४९५८५८६

📍 धापासी, बसुन्धरा (प्रहरी बीट नजिक),
रिङरोड, काठमाडौं–३, नेपाल

20/05/2026

खोकीसँगै सास फेर्न गाह्रो भइरहेको छ?

लगातार खोकी, सास फेर्न गाह्रो हुने वा छाती कसिने समस्या सामान्य होइन।
यी Asthma वा Allergy का संकेत हुन सक्छन्, जसलाई समयमै जाँच र उपचार आवश्यक हुन्छ।

KDC General Hospital मा विशेषज्ञ जाँच र प्रभावकारी उपचार सेवा उपलब्ध छ।
स्वस्थ सासका लागि आजै परामर्श लिनुहोस्।

आजै consultation बुक गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911

18/05/2026

Acne र weight gain बारम्बार भइरहेको छ?

Face मा बारम्बार acne आउनु, weight control नहुनु वा periods irregular हुनु, यी PCOS/PCOD का संकेत हुन सक्छन्।

समयमै जाँच नगर्दा भविष्यमा थप स्वास्थ्य समस्या बढ्न सक्छ।

KDC General Hospital मा complete PCOS/PCOD evaluation र विशेषज्ञ परामर्श उपलब्ध छ।
आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्।

आजै consultation का लागि सम्पर्क गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911

बदलिँदो जीवनशैलीले बढ्दैछ उच्च रक्तचाप, नियमित परीक्षण गर्न चिकित्सकको आग्रह 18/05/2026

विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा Dr. Sanjay Kumar Shah ले उच्च रक्तचापलाई ‘मौन घातक’ रोग भन्दै समयमै परीक्षण र नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ।

पूरा समाचार पढ्नुहोस्: https://swasthyakhabar.com/story/62743

बदलिँदो जीवनशैलीले बढ्दैछ उच्च रक्तचाप, नियमित परीक्षण गर्न चिकित्सकको आग्रह उच्च रक्तचाप नियन्त्रणका लागि नुन कम खाने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्ने, मोटोपन घटाउने तथा क....

बदलिँदो जीवनशैलीले बढ्दैछ उच्च रक्तचाप, नियमित परीक्षण गर्न चिकित्सकको आग्रह 17/05/2026

https://swasthyadiary.com/2026/05/17/27003/

बदलिँदो जीवनशैलीले बढ्दैछ उच्च रक्तचाप, नियमित परीक्षण गर्न चिकित्सकको आग्रह काठमाडौं - बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, मानसिक तनाव तथा दीर्घरोगका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी ब.....

17/05/2026

उच्च रक्तचापलाई समयमै नियन्त्रण गर्न नियमित जाँच, स्वस्थ आहार र सक्रिय जीवनशैली अत्यन्त आवश्यक छ। आफ्नो मुटुको स्वास्थ्यप्रति आजै सचेत बनौँ।
विश्व उच्च रक्तचाप दिवस २०२६ 💙

15/05/2026

खोकी महिनौँसम्म रहन्छ? यसलाई सामान्य नसम्झिनुहोस्

धेरै समयसम्म रहने खोकीलाई सामान्य रुघाखोकी सम्झेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ।
विशेषगरी राति वा बिहान बढी खोकी बढ्ने समस्या Asthma वा श्वासप्रश्वास सम्बन्धी रोगको संकेत हुन सक्छ।

KDC General Hospital मा विशेषज्ञ जाँच र उपचार सेवा उपलब्ध छ।
समयमै जाँच गरौं, स्वास्थ्य सुरक्षित राखौं।

आजै परामर्शका लागि सम्पर्क गर्नुहोस्।
📍 Dhapasi, Basundhara (Near Police Beat), Ringroad, Kathmandu
📞 01-4985910 | 01-4985911

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Basundhara Chauki, Dhapasi Ringroad
Kathmandu
44600