R & R Books

R & R Books

Share

We are here to deliver the books of any genre you want to read. Always feel free to place the Order

11/06/2026

✅प्रेम र सम्बन्धका चर्चित पुस्तकहरू अब उपलब्ध छन्।
✅नीलो गुलाफ: यश
✅माया मात्र माया: डा. विनोद ढकाल
✅Price Rs.1230/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027

09/06/2026

✅ऐतिहासिक कालखण्डमा नेपाल र भारतको सम्बन्ध केकस्तो रहँदै आएको छ? नेपाल-भारतबीच के कस्ता सम्झौता हुँदा नेपालले ठुलो नोक्सानी बेहोर्नु परेको छ ? यी र यस्तै विषय समेटेर पूर्व राजदूत, कूटनीतिज्ञ तथा लेखक हिरण्यलाल श्रेष्ठज्यूले लेख्नुभएको "नेपाल-भारत सम्बन्ध र असमान सन्धि-सम्झौताहरू" पुस्तक अब उपलब्ध छन्। ।
✅Price Rs.999/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027

09/06/2026

✅यी दुई चर्चित पुस्तकले गुप्तचर गतिविधि, राजनीति र दक्षिण एसियाको शक्ति सन्तुलनबारे फरक दृष्टिकोण प्रस्तुत गर्छन्। सबैभन्दा बढी खोजिएका राजनीतिक तथा अनुसन्धानमूलक पुस्तक अब उपलब्ध छन्।
✅नेपालमा रअ को चलखेल - नेपालमा भारतीय गुप्तचर संस्था रअ को प्रभाव र गतिविधिबारे रोचक विश्लेषण।
✅मिसन रअ - गुप्तचर संसारका रहस्य, रणनीति र घटनाहरूको रोमाञ्चक यात्रा।
✅Offer Price Rs.1750/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027

07/06/2026

✅रिट पुस्तक
✅लेखक: डा. विश्वदीप अधिकारी (वरिष्ठ अधिवक्ता)
✅Price Rs.1699/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
Note: लेखक परिचय
डा. विश्वदीप अधिकारी नेपालका वरिष्ठ अधिवक्ता तथा संवैधानिक एवं प्रशासनिक कानूनका अनुभवी कानुनविद् हुनुहुन्छ। उहाँले लामो समयदेखि कानुनी अभ्यास, अनुसन्धान तथा न्यायिक क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा योगदान दिँदै आउनुभएको छ। सर्वोच्च अदालत बार एसोसिएशनमा वरिष्ठ अधिवक्ताका रूपमा आबद्ध रहनुभएका डा. अधिकारी विशेषतः संवैधानिक अधिकार, रिट क्षेत्राधिकार, मानव अधिकार तथा न्यायिक उपचारसम्बन्धी विषयमा परिचित हुनुहुन्छ।
उहाँद्वारा लिखित “रिट” पुस्तकले सार्वजनिक निकायबाट नागरिकको संवैधानिक अधिकार हनन भएको अवस्थामा उपलब्ध कानुनी उपचार, रिट निवेदन, महत्वपूर्ण नजिर तथा संवैधानिक व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गर्दछ। कानूनका विद्यार्थी, अधिवक्ता, न्यायिक सेवाका तयारीकर्ताहरू तथा कानुनप्रति रुचि राख्ने सबैका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री हो।

04/06/2026

✅मन र जीवनलाई नयाँ दृष्टिकोण दिने दुई उत्कृष्ट कृति अब उपलब्ध छन्।
✅मनका कथा(प्रा. डा. अजय रिसाल)-मानव मनका गहिरा भाव, अनुभव र मनोविज्ञानको रोचक यात्रा।
✅ज्येष्ठ नागरिक(धर्मलाल महर्जन) - सम्मानित, स्वस्थ र अर्थपूर्ण वृद्ध जीवनका लागि उपयोगी मार्गदर्शन।
✅मूल्य: Rs.1370/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
✅बाहिरका जिल्लाहरुमा डेलिभरिको शुल्क स्थान अनुसार फरक लाग्ने छ।

03/06/2026

✅खप्तडबाबाका चर्चित पुस्तकहरू अब एकै ठाउँमा उपलब्ध छन्।
✅Offer मूल्य: Rs.1760/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
✅बाहिरका जिल्लाहरुमा डेलिभरिको शुल्क स्थान अनुसार फरक लाग्ने छ।

03/06/2026

✅नेपालको सभ्यता, संस्कृति, परम्परा र इतिहासका दुर्लभ पक्षहरू समेटिएका उत्कृष्ट पुस्तकहरू उपलब्ध छन्। नेपालको गौरवशाली अतीत, रोचक तथ्य र ऐतिहासिक दस्तावेजहरूलाई नजिकबाट बुझ्न आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस्।
✅नेपाल गाथा – डा. तीर्थबहादुर श्रेष्ठ
✅रिक्थ र इतिहास – महेशराज पन्त
✅मूल्य: Rs.1400/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
✅बाहिरका जिल्लाहरुमा डेलिभरिको शुल्क स्थान अनुसार फरक लाग्ने छ।

01/06/2026

✅जीवन, संघर्ष, आत्मबोध र परिवर्तनका गहिरा आयामहरूलाई स्पर्श गर्ने दुई उत्कृष्ट कृति अब उपलब्ध छन्।
✅मोहपथ -आत्मखोज, मुक्ति र जीवनका गहिरा प्रश्नहरूको यात्रा।
✅उत्कर्ष - संघर्ष, सपना र सफलताको प्रेरणादायी कथा।
✅मूल्य: Rs.970/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
✅बाहिरका जिल्लाहरुमा डेलिभरिको शुल्क स्थान अनुसार फरक लाग्ने छ।

31/05/2026

✅नेपालको इतिहास, राजनीति र विचारधाराको फरक पाटो बुझ्न चाहने पाठकका लागि विशेष पुस्तक - नेपाल गणतन्त्रबाट स्वतन्त्र
✅लेखक: एकान्त शर्मा
✅मूल्य: Rs.999/-
✅नेपालभरी डेलिभरी को व्यवस्था छ,खरिद गर्नलाइ मेसेज गर्नुहोला।
✅Contact Number: 9803056340, 9845961027
✅बाहिरका जिल्लाहरुमा डेलिभरिको शुल्क स्थान अनुसार फरक लाग्ने छ।

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Tinkune Subidhanagar
Kathmandu
44600