Global Creative Engineering Solution Pvt. Ltd.
All civil engineering work is done here i.e. design, estimation & valuation, retrofitting, design, c
14/04/2026
✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
नयाँ अवसर, नयाँ सफलता र नयाँ सुरुवातको कामना 🙏
🏗️ नक्सा देखी निर्माण सम्म — अब एकै ठाउँमा समाधान! 🏡
Global Creative Engineering Solution Pvt. Ltd. ले तपाईंको सपना घरलाई यथार्थमा बदल्ने सम्पूर्ण सेवा प्रदान गर्दछ।
🔹 आर्किटेक्चरल नक्सा डिजाइन
🔹 स्ट्रक्चरल डिजाइन
🔹 3D डिजाइन तथा भिजुअलाइजेशन
🔹 घर तथा भवन निर्माण
🔹 सुपरभिजन र कन्सल्टेन्सी सेवा
✅ गुणस्तरीय काम
✅ अनुभवी इन्जिनियरहरूको टोली
✅ समयमै काम सम्पन्न
✅ किफायती दर
📞 ९८५१२७३५२७ आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घर बनाउने यात्रा सुरु गर्नुहोस्!
Global Creative Engineering Solution Pvt. Ltd.
👉 “From Concept to Completion”
26/10/2025
सुर्यको आराधना र निष्ठाको यो पर्व
हाम्रो परिवारमा प्रेम, एकता र समृद्धि ल्याओस्।
छठ पर्वको मंगलमय शुभकामना! 🌸🌞"
20/10/2025
नेपालीहरुको महान पर्व शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
14/01/2025
माघे संक्रान्ति/तिला सक्राईत/ माघी पर्वको हार्दिक मंगलमय शुभकामना!!!!
13/11/2024
DPR of "Beutification Of Pond"
Ganeshman Charnath Municipality,Dhanusha,Nepal
Thank You Global Team
06/11/2024
लोक आस्था,सामाजिक सदभावको महापर्व छठको सम्पुर्णमा धेरै धेरै शुभकामना!!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
977