Arthasansar.com

Arthasansar.com

Share

Economic Online news portal

Arthasansar.com – अर्थतन्त्रको यथार्थ समाचार। नेप्सेका ताजा अपडेट देखि व्यवसायिक ट्रेन्डसम्म— सबै एकै ठाउँमा। Smart News for Smart Investors. #NepalEconomy #StockMarket #Investment

06/06/2026

संसारका सबैभन्दा ठूला क्रान्ति र सफलताहरू सधैँ शून्य र अभावकै बीचबाट जन्मिएका हुन्।

बजेटमा नाडाको धारण : कर नीतिमा पुनरावलोकन गर्न माग 05/06/2026

बजेटमा नाडाको धारण : कर नीतिमा पुनरावलोकन गर्न माग

बजेटमा नाडाको धारण : कर नीतिमा पुनरावलोकन गर्न माग आर्थिक वर्ष २०८३/८४ को बजेटमा सवारी साधन सम्बन्धी कर नीतिमा गरिएको परिवर्तनप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ न....

भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम् 05/06/2026

भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड

भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम् भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित “भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६” मा नेपाल र भ...

बजेटमा पीपीए : १० मेगावाट माथिका आयोजनाका विषयमा बजेट मौन, १५ हजार मेगावाट क्षमताका आयोजना भवि 05/06/2026

बजेटमा पीपीए : १० मेगावाट माथिका आयोजनाका विषयमा बजेट मौन, १५ हजार मेगावाट क्षमताका आयोजनाको भविष्य के होला ?

बजेटमा पीपीए : १० मेगावाट माथिका आयोजनाका विषयमा बजेट मौन, १५ हजार मेगावाट क्षमताका आयोजना भवि सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा जलविद्युत क्षेत्रका लागि धेरै सुधारका नीति लिएको घोषणा...

नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रव 05/06/2026

नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रव नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई ....

एसियन गेम्स छनोटको सेमिफाइनमा नेपालले ओमानसँग खेल्ने 05/06/2026

एसियन गेम्स छनोटको सेमिफाइनमा नेपालले ओमानसँग खेल्ने

एसियन गेम्स छनोटको सेमिफाइनमा नेपालले ओमानसँग खेल्ने सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ ।

05/06/2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट जनताका अपेक्षा पूरा हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई तिहाइ जनमत प्राप्त सरकारको दुई महिनाको कामकारबाहीले जनतामा आशा जगाउन नसकेको टिप्पणी गरे। उनका अनुसार हालसम्म सरकारले देखाएको कार्यशैलीबाट जनताको समस्या प्रभावकारी रूपमा समाधान हुने संकेत नदेखिएको हो।

घिसिङले सरकार सफल हुनुपर्ने आफ्नो चाहना रहेको पनि बताए। उनले नेपाली जनताले परिवर्तनको अपेक्षासहित ठूलो जनमत दिएको स्मरण गराउँदै सरकार सबै क्षेत्रमा सफल होस् भन्ने सुझाव र शुभेच्छा रहेको उल्लेख गरे।

उनले जनताले विश्वास गरेर बनाएको सरकारबाट अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। साथै, नयाँ राजनीतिक शक्तिप्रति निराश भएका नागरिकले उज्यालो नेपाल पार्टीलाई वैकल्पिक शक्तिका रूपमा हेर्न थालेको दाबी पनि गरे।

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके जनतालाई निराश हुन नदिने र त्यसको प्रतिवाद गर्ने उनले बताए। घिसिङले उज्यालो नेपाल पार्टी जनताका समस्या उठाउँदै अघि बढिरहेको र देशको सशक्त राजनीतिक शक्तिका रूपमा विकास हुने दाबी समेत गरे।

सरकारी 'एक्शन' मा परेका ५५ सङ्घीय निकाय - कुन-कुन संस्था खारेज हुँदैछन्, कसको हुँदैछ पुनर्संरचना 05/06/2026

सरकारी 'एक्शन' मा परेका ५५ सङ्घीय निकाय - कुन-कुन संस्था खारेज हुँदैछन्, कसको हुँदैछ पुनर्संरचना ?

सरकारी 'एक्शन' मा परेका ५५ सङ्घीय निकाय - कुन-कुन संस्था खारेज हुँदैछन्, कसको हुँदैछ पुनर्संरचना सरकारले सङ्घीय तहमा बोझिलो बनेका र अनुत्पादक देखिएका विभिन्न ५५ वटा निकायहरू फेरबदल गर्ने निर्णय गरेको छ ।

05/06/2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न क्षेत्रका थप ६ कम्पनीले आईपीओको अनुमति माग्दै आवेदन दिएका छन्। यी कम्पनीहरूले पूँजी बजारमार्फत करिब २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको सेयर निष्कासनका लागि आवेदन दिएका हुन्

अबको विकल्प हाम्रो पार्टी हो,रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन - कुलमान घिसिङ 05/06/2026

अबको विकल्प हाम्रो पार्टी हो,रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन - कुलमान घिसिङ

अबको विकल्प हाम्रो पार्टी हो,रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन - कुलमान घिसिङ पार्टीको पहिलो युवा भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सफल होस् भन्ने चाहना भए पनि हालसम्मका ...

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kapurdhara
Kathmandu
44600