Rapid Action Team R.A.T

Rapid Action Team R.A.T

Share

द्रुत्त कार्य टोली

24/02/2026

विशेष ध्यानाकर्षण !

फागुन ११, २०८२, सोमवार
ने.सं. ११४६ चिल्लाथ्व, षष्ठी
विषय: नेकपा (एमाले) का कार्यकर्ताहरूद्वारा गरिएको सांघातिक आक्रमण र अराजक शैलीको घोर भर्त्सना।

17/02/2026
17/02/2026

मिति २०८२ फागुन ०४ गते सोमवार
ने.सं. ११४६ सिल्लागा, चतुर्दशी, फाल्गुण कृष्णपक्ष
धादिङमा आयोजित धादिङ जिल्ला Rapid Action Team (RAT) विस्तार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। धादिङ जिल्ला र्‍याटमा जाेडिनुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण आयोजक रास्वपा धादिङ जिल्ला प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछाैं । हामीलाई विश्वास छ कि यो धादिङ जिल्ला र्‍याट संयाेजकज्यू र सम्पुर्ण टोलीले आफ्नाे जिम्मेवारी अनुसारको भूमिका उत्कृष्ट प्रदर्शन गर्नेछ र आगामी चुनाव जित्नको लागि मेरुदण्डको रूपमा काम गर्नेछ।

Photos from Rapid Action Team R.A.T's post 17/02/2026

30/01/2026

वीर शहीदहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 'र्‍याट' (RAT) परिवार भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछाैं।

23/01/2026

सरस्वती पूजा–२०८२ का अवसरमा शुभकामना

केन्द्रीय र्‍याट (RAT) विभाग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

21/01/2026

हार्दिक अपिल

Photos from Rapid Action Team R.A.T's post 19/01/2026

मधेशलाई जनकपुरबाट हाम्रा प्रिय नेताहरू रवि-बालेनकाे अभिवादन !!

Photos from Rapid Action Team R.A.T's post 19/01/2026

सिङ्गो मदेश परिवर्तनको पक्षमा जुरुक्क उठेको छ।
अब कि बार रवि बालेन सरकार 🔔🇳🇵

19/01/2026

परिवर्तन युगका जननायक
अब कि बार रवि बालेन सरकार 🔔🇳🇵

19/01/2026

Rapid Action Team R.A.T हामी तपाईं Balenलाई हार्दिक स्वागत गर्दछौं।

19/01/2026

जानकी मन्दिरको आरतीमा बिहानै पुगे वरिष्ठ नेता बालेन्द्र शाह बालेन

Video :- Nepal Photo Library

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu
44600