RateDisco
All great news from all the major news houses aggregated in a single website. News.ratedisco.com
17000 + 2
And counting
04/11/2023
वंशको शासन कल्पना नगर्न माधव नेपालको चेतावनी कात्तिक १६, २०८० बिहीबार १७:१२:३७ काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान गर्ने कल्पना पनि नगर्न सुझाव दिएका छन्। https://news.ratedisco.com/?p=288772
04/11/2023
१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ । यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । https://news.ratedisco.com/?p=282326
04/11/2023
जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा मृत फेला परेका युवकको पहिचान खुलेको छ।बिहीबार बिहान मृत फेला परेका युवक जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाराका २३ वर्षीय रूपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रूपेशको मुख लगायत शरीरका अन्य भागमा रगत लागेको अवस्थामा शव फेला परेको थियो।रोजगारी सिलसिलामा भारतको मद्रासमा बस्दै आएका रूपेश दसैं मनाउन घटस्थापनाका दिन घर आएका थिए।'दाइ घरमा भान्जी खेलाएर बस्नुभएको थियो। बुधबार चार बजेतिर उहाँको मोबाइलमा कसैको फोन आयो र उहाँ हिँड्नुभयो। https://news.ratedisco.com/?p=278856
04/11/2023
१७ कात्तिक, धनगढी । कैलालीका स्थानीय तहले नदीजन्य वस्तु उत्खनन् ठेक्का लगाउन सकेका छैनन् । ठेक्का बन्दोबस्त गरेर असोजदेखि नदीजन्य वस्तु उत्खनन् गर्नुपर्ने भएपनि धनगढी उपमहानगरपालिकासहितका अधिकांश स्थानीय तहले अहिलेसम्म ठेक्का लगाउन सकेका छैनन् । ठेक्का लगाउन नसकेपछि नदीजन्य वस्तुको अवैध रुपमा हुने चोरी, पैठारी बढेको छ भने पालिकाले पाउने राजश्व गुमिरहेको छ । धनगढी उपमहानगरपालिकाले नदीजन्य वस्तुको ठेक्काका लागि १३ भदौ र १५ असोजमा गरी दुई पटक बोलपत्र आह्वान गरेको भएपनि कसैले पनि बोलपत्र हालेनन् । दुवै पटक कसैले पनि बोलपत्र नहालेपछि १५ कात्तिकमा ठेक्काका https://news.ratedisco.com/?p=290050
04/11/2023
काठमाडौँ, १३ कात्तिक : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त […] - OS nepal https://news.ratedisco.com/?p=283775
04/11/2023
By Our Reporter Nepal has sought an enhanced level of support from the United States in the areas of trade and investment, market access for Nepali goods, food security and information technology sector. In a meeting with US Secretary of State, Antony J. Blinken on Monday, Minister for Foreign Affairs, NP Saud, requested the United States for reauthorisation and expansion of Nepal Trade Preference Programme (NTPP) and General System of Preference (GSP) facilities by adding new exportable items of interest for Nepal, informed the Embassy of Nepal in Washington in a statement. Secretary Blinken also expressed the United States condolences for the loss of Nepali students’ lives in the October 7 Hamas terrorist attack on Israel, and concern for Bipin Joshi, who remains missing. The two ministers exchanged views on matters of common interest in bilateral relations as well as regional and international issues of common concerns, informed the Embassy of Nepal. The Foreign Minister also highlighted the development priorities of Nepal in the context of the country’s graduation from the least developed country to a developing one. Nepal is seeking support from developed nations including the USA, the European Union and others in making the transition from the LDC smooth. During the meeting, both sides expressed satisfaction over the current state of bilateral relations between Nepal and the USA while renewing their https://news.ratedisco.com/?p=286588
04/11/2023
रूप–रूपका राजनीति राजनीतिकै फेरोमा मानवअधिकार घुमिराखेको छ। कात्तिक १४, २०८० मंगलबार ९:५९:२६ दोस्रो विश्वयुद्धपछि राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै प्रयोग भएको शब्द मानवअधिकार हो। यो शीतयुद्धकालभर राजनीतिक–नागरिक https://news.ratedisco.com/?p=284330
04/11/2023
In regard to investigations into the killings of four members of a family in Mugu, police said it made significant progress and reached near probable killer(s).A mother and her three children were killed in Mandu village of Chhayanath Rara Municipality-6 a few days back. The victims are Sridevi Bohara, 28, her 11-year-old son Manoj, eight-year-old daughter Apsara and eight-month-old son Rahar, said Deputy Superintendent of Police Birendra Thapa at the district police office. As Thapa said, they have gathered significant evidence surrounding the crime. "We are currently busy in the collection of evidence and the interrogation of suspects, and once we reach a conclusion, we will inform the media." He further added that the investigation is being carried out from all possible angles. The bodies have now been taken to District Hospital Mugu for post-mortem examinations. They were found with fatal stab wounds inside their home on October 26, with the incident likely occurring during the night of October 27. Sridevi's spouse, Deepak Bohora, returned home today from foreign employment in Qatar. The Nepal Police have deployed a special team assisted by a sniffer dog for the investigations. - News presented to you by Nepal News https://news.ratedisco.com/?p=282155
04/11/2023
गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता काठमाडौँ। नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिए।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे https://news.ratedisco.com/?p=281925 #
04/11/2023
गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ। प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरालेदसैंका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ।रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ।पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए।‘दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन्। अहिले रगत अभाव भएपछि https://news.ratedisco.com/?p=284298
04/11/2023
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई उनकै दल नेपाली कांग्रेसले बिना विभागीयको रूपमा नियुक्त एमालेका मन्त्री रामबहादुर राना मगरलाई बर्खास्त गर्न आन्तरिक दबाब दिएको छ । कांग्रेस स्रोतले दिएको जानकारीअनुसार मुख्यमन्त्री कार्कीले भने ढिलो चाँडो एमाले बाहिरिने भएको कारण बर्खास्त नगर्ने रणनीति बनाएका छन् । कोशी प्रदेशका कांग्रेसका एक नेताले नाम उल्लेख नगरी भने, ‘एमालेको मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भन्ने कांग्रेसको लाइन हो ।’ मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरूको बैठकमा सहभागी भएर त्यस खालको निर्णयमा सहमति पनि गरेका छन् । तर, https://news.ratedisco.com/?p=290298
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Swoyambhu
Kathmandu