K-Lab
Krown Laboratory and Referral Center
#KlabForCommunity. Klab is established to provide Specialist Clinical Diagnostic Services to general public.
We serve to EMPOWER YOUR HEALTH 🙏
Home sample collection available
01-4539183/84
Call us now for AHAA experience (Accuracy, Hospitability, Affordability & Accessibility) Our testing services are invaluable in the assessment of a broad range of chronic/ acute health disorders. We work closely with Healthcare Professionals to assist in providing the optimal clinical outcome for patients. The missi
15/04/2026
https://www.news24dainik.com/detail/6575
क्यान्सर परीक्षणको नयाँ सेवा सुरुवात काठमाडौं । सारा ल्याब र फोरबेस केयरको संयुक्त प्रयासमा नेपालमा प्रेसिजन क्यान्सर डायग्नोस्टिक्स ल्याबको शुभार....
Genes Speak Nepali Now – NGS Inaugurated!
नयां बर्ष संगै नेपालमा मोलेकुलर तथा क्यान्सर रोग निदाकोलागी विश्व बिख्यात Gene परीक्षण सुरू भएको छ।
प्रेस नोट
काठमाडौं, १० अप्रिल २०२६
हाम्रो र 4baseCare को संयुक्त प्रयाशमा नेपालमा प्रेसिजन क्यान्सर डायग्नोस्टिक्स ल्याबको शुभारम्भ भएको छ।
4baseCare को सहकार्यमा आज नेपालमा अत्याधुनिक प्रेसिजन क्यान्सर डायग्नोस्टिक्स ल्याबोरेटरीको शुभारम्भको घोषणा गरिएको छ। यो नेपालमा रहेका बिरामीहरूका लागि उन्नत जीनोमिक परीक्षणलाई देश भित्र्याउने दिशामा एक महत्वपूर्ण कदम हो।
जर्मलाइन र सोमाटिक परीक्षणसहित व्यापक क्यान्सर प्रोफाइलिङ गर्नाले व्यक्तिगत उपचार निर्णयलाई सहयोग पुर्याउने, परिवारका लागि प्रारम्भिक जोखिम मूल्यांकनलाई अत्यन्त सजिलो हुनेछ।
शुभारम्भ कार्यक्रममा बोल्दै 4baseCare का को-फाउन्डर तथा सीईओ हितेश गोस्वामीले उदीयमान देशमा प्रेसिजन अनकोलोजीको पहुँचलाई शहज बनाउने कुराको महत्वलाई जोड दिनुभयो।
उक्त कार्यक्रममा अमेरीका को Columbia University का प्रोफेशर डा. दिग्बिजय महतले नेपालको स्थानीय क्षमताहरूलाई उन्नत क्यान्सर डायग्नोस्टिक्समा मजबुत बनाउने र विदेशी परीक्षणमा निर्भरता घटाउने कुरामा जोड दिनुभयो।
शुभारम्भ कार्यक्रममा ॲणुवांशिक सिक्वेन्सिङ (NGS) को क्यान्सर उपचारमा बढ्दो भूमिका र नेपालको क्लिनिकल अभ्यासमा वैश्विक प्रमाणहरूलाई एकीकृत गर्ने विषयमा धेरै विशेषज्ञहरू बिच सामुहिक छलफल समेत भयो।
यो सहकार्यले अत्याधुनिक प्रविधि, क्लिनिकल विशेषज्ञता र क्षेत्र-विशेष जीनोमिक अन्तर्दृष्टिलाई जोडेर नेपालमा प्रेसिजन अनकोलोजीको दिगो इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ।
टंगाल भाटभटेनी मा रहेको K-Lab बाट यो सुविधा सुरू भैसकेको जानकारी एक अत्यन्त उत्शाहजनक खबर हो।
नयां बर्ष २०८३ को हार्दीक शुभकामना 💐
08/03/2026
Here’s to the women who break barriers and build brighter futures. Empowered women empower the world. 💫 Happy International Women’s Day!
02/03/2026
फागु पूर्णिमा २०८२ को हार्दिक शुभकामना
19/02/2026
A day that marks Nepal's historic journey towards 𝐟𝐫𝐞𝐞𝐝𝐨𝐦, 𝐞𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲, 𝐚𝐧𝐝 𝐬𝐞𝐥𝐟-𝐠𝐨𝐯𝐞𝐫𝐧𝐚𝐧𝐜𝐞. Happy Prajatantra Diwas 2082!
03/02/2026
Take control of your blood sugar this February.
K-Lab is offering 50% OFF on HbA1c tests throughout February 2026.
Early detection helps prevent long-term complications.
Visit your nearest K-Lab today.
30/01/2026
Magh 16, is marked as the National Martyrs’ Day.
Huge tribute and respect to the brave soldiers who sacrificed their lives for the freedom of the nation and to make Nepal a better place to live in.
23/01/2026
May Goddess Saraswati Bless you with Knowledge and Wisdom.
Happy Saraswati Puja 2082 to all. ❤️📖
19/01/2026
सोनम लोसार 2082 को हार्दिक मंगलमय शुभकामना! 🎉🎉
15/01/2026
Happy Maghe Sankranti and Maghi 2082! May this festive day bring happiness, health, and harmony to all!
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Bhatbhateni, Tangal
Kathmandu
44616
Opening Hours
| Monday | 07:05 - 19:59 |
| Tuesday | 07:05 - 19:59 |
| Wednesday | 07:05 - 19:59 |
| Thursday | 07:05 - 19:59 |
| Friday | 07:05 - 19:59 |
| Saturday | 07:05 - 13:59 |
| Sunday | 07:05 - 19:59 |