Purbey Software
Purbey Software is a Software Company. Nepal is one of the poorest and least developed countries in the world. (PSoft) Purbey Software Pvt. Ltd.
Its workforce suffers from a severe shortage of skilled labour in all sectors including financial services sectors. As these sectors requires specially skilled professionals, there exists a huge demand for quality application software for computers to produce appropriate documents and maintain accurate records enabling generation of financial reports. is a leading software company in Kathmandu, Ne
नयाँ वर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना!हाम्रा सम्पूर्ण ग्राहक वर्ग तथा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।तपाईंहरूको साथ, विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।आगामी दिनहरूमा पनि यस्तै माया र सहयोग पाइरहने अपेक्षा गर्दछौँ।नयाँ वर्षको धेरै धेरै शुभकामना
20/10/2025
🎉 तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🌟
---------------+-----+++-++------------++++------------------
Purbey Software Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण सदस्यहरु, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहार तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दछौं।
🪔 तिहारले प्रेम, सम्मान र उज्यालो फैलाओस्
🌞 छठ पर्वले शक्ति, श्रद्धा र समर्पणको भाव बढाओस्
शुभ तिहार! शुभ छठ!
HappyTihar
09/08/2025
जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना
-----------------------------------------
जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा परिवारमा सुख, शान्ति, समृद्धि तथा आपसी प्रेमको बन्धन सधैँ अटल रहोस् भन्ने कामना गर्दछौं।
हार्दिक शुभकामना!
Purbey Software
14/04/2025
नयाँ वर्ष २०८२ को शुभकामना
07/11/2024
जै छठी मईया
31/10/2024
नेपालीहरूको महान् चाड तिहार पर्व २०८१ को सुखद् अवसरमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
09/10/2024
हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना , तपाईहरुको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछौ ।
नयाँ बर्ष 2081 सालको सु:खद उपलक्ष्यमा सुस्वस्थ्य, दिर्घायु तथा प्रगतिको लागि हार्दिक शुभ-कामना ब्यक्त गर्दछौ ।
20/10/2023
हामी नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना तथा सुख शान्ति को कामना गर्दछौ I
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44601
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |