PSC Learning Group
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PSC Learning Group, Social Media Agency, Kathmandu.
29/05/2024
अा.ब.२०८१/२०८२ बजेटकाे समिक्षा
18/05/2024
१. Sky and Peer को संक्षिप्त रुप के हो ??
➥ स्काइप Skype
२. के को स्थापना कहिले ??
➥ फेसबुक-सन 2004 फेब्रुअरी 4
➥ Google+ -2011 जुन 28९&
➥ You Tube - 2005 फेब्रुअरी ५
➥ Skype - August 2003
➥ Twitter - 2006 मार्च 21
३. केही पूरा रुप हरु: .....
➥ www - world wide web
➥ http - hypertext transfer protocol
➥ Wi MAX - Worldwide Interoperability Microwave Access
➥ LCD - Liquid Crystal Display
➥ LED - Light Emitting Doid
➥ ADSL - Asychronous Digital Subscriber Line
➥ VOIP - Voice Over Internet Protocol
➥ HTML - Hyper Text Markup Language
➥ CCTV - Close Circuit Television
➥ GB - Giga Byte
➥ 3G - Third Generation
४. विश्वको पहिलो कम्प्युटर भाइसको नाम के थियो ??
➥ Creeper Virus
५. केही सामाजिक सञ्जाल र तिनका प्रधान कार्यलयहरु: .....
➥ Google+ - USA को क्यालिफोर्निया राज्यको माउन्टेन भ्युको गुगल प्लेक्समा
➥ Facebook - USA को क्यालिफोर्नियाक
ो मेन्लो पार्कमा
➥ You Tube - USA को क्यालिफोर्नियाक
ो सान ब्रानोमा
➥ Twitter - USA को क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा
६. नेपाल टेलिकमले वाइ म्याक्स को सुरुवात कहिले बाट गरेको हो ?
➥ २०६९ कार्तिक २७
७. IT पार्क नेपालमा काहाँ रहेको छ ?
➥ काभ्रेपलान्चोकको बनेपामा
८. नेपाल टेलिभिजन ले कहिले देखि प्रसारण सुरु गरेको थियो ?
➥ २०४२ माघ १७
९. नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
➥ ebuzzasia
१०. e-mail को सुरुवात कहिले भएको हो ?
➥ सन १९७६
बजेट
"Forecast of expenditures and revenues for a specific period of time."
👉 बजेट सरकारको नीति कार्यान्वयन गर्ने औजार/उपकरण हो ।
• आर्थिक उपकरण: स्रोत साधनलाई विनियोजन गर्ने,
• राजनीतिक उपकरण: प्राप्त स्रोत र साधनबाट कुन क्षेत्रबाट कसले कति वस्तु वा सेवा प्राप्त गर्ने भन्ने कुराको विवाद समाधान गर्ने,
• सामाजिक उपकरण: समुदायको प्राथमिकताको आधारमा लागत र फाइदा वितरण गर्ने ।
👉 सबै बजेटहरुले विशेष रुपमा पैसासँग व्यवहार गर्दछन् । अर्थात् पैसासँगको व्यवहारले नै बजेटलाई योजनाबाट भिन्न राख्दछ । त्यस्तै बजेटले मूलतः खर्चसँग सरोकार राख्दछ । त्यसैले बजेटमा उद्देश्य, खर्च र आम्दानीका स्रोतहरु क्रमशः आउने गर्दछन् ।
👉 बजेटलाई आर्थिक क्रियाकलापहरुको वार्षिक चिना पनि भनिन्छ । त्यस्तै सरकारको वित्तीय नीतिको रुपमा समेत राष्ट्रिय बजेटलाई लिन सकिन्छ ।
#बजेटका_विशेषताहरु:
• सम्वैधानिक: कार्यकारिणीले स्वीकृतिका लागि संसदमा पेश गर्दछ ।
• भविष्यको योजना: वितेका अनुभव तथा प्राप्त तथ्यांकहरुको आधारमा तयार गरी आर्थिक शव्दमा व्यक्त गरिन्छ ।
• वास्तविकता: अनुमान भएता पनि स्वीकृति पछि वास्तविकतामा परिणत हुन्छ ।
• आवधिक योजना: सामान्यतया एक वर्षको लागि तयार गरिन्छ ।
• अख्तियारीको स्रोत: यसैका आधारमा अख्तियारी प्रवाह हुन्छ ।
• वित्तीय नीतिको एकीकृत स्वरुप: सरकारका वित्तीय नीतिहरु बजेट मार्फत सार्वजनिक हुन्छन ।
• लचकता: कार्यान्वयनका क्रममा सामान्य परिवर्तन गर्न सकिने हुन्छ ।
• सरकारको मार्गदर्शक: आर्थिक पक्षका सबै क्षेत्रहरु बजेटमा समेटिन्छन् ।
#बजेटका_उद्देश्यहरु:
• साधनको विनियोजन गर्नु,
• सरकारलाई मार्गदर्शन गर्नु,
• वित्तीय नीति कार्यान्वयन गर्नु,
• आर्थिक अवस्थाको जानकारी दिनु,
• अधिकतम् उपलब्धी हासिल गर्नु ।
#बजेटका_कार्यहरु:
• सार्वजनिक कोषको सदुपयोग गर्ने,
• वार्षिक कार्यक्रम सार्वजनिक गर्ने,
• कार्यपालिकालाई अख्तियारी प्रदान गर्ने,
• आम्दानी र खर्चलाई बैधानिकता दिने,
• आर्थिक जिम्मेवारी निश्चित गर्ने ।
#नेपालको_सन्दर्भमा_बजेट_तर्जुमाका_चरणहरु :
• Macro Economic Framework निर्धारण (अर्थ मन्त्रालय)
• साधन स्रोतको प्रारम्भिक अनुमान (स्रोत अनुगमन समिति)
• क्षेत्रगत सीमा निर्धारण (स्रोत अनुगमन समिति)
• मन्त्रालयलाई सीमा, मार्गदर्शन, परिपत्र (राष्ट्रिय योजना आयोग)
• मातहतका विभागलाई सीमा, मार्गदर्शन, परिपत्र (सम्बन्धित मन्त्रालय)
• मातहतका कार्यालयलाई सीमा, मार्गदर्शन, परिपत्र (सम्बन्धित विभाग)
• इकाईगत, कार्यालयगत बजेट प्रस्ताव
• विभाग र अन्तर्गतको बजेट प्रस्ताव
• मन्त्रालय र अन्तर्गत को बजेट प्रस्ताव
• राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा प्रस्ताव
• राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल
• अर्थ मन्त्रालयमा कार्यक्रमगत र शिर्षकगत छलफल
• प्रस्तावित बजेटमा संसदको अर्थ समितिबाट सुझाव संकलन
• मस्यौदा तयारी
• संसदमा पेश/स्वीकृति
• राष्ट्रपतिबाट अनुमोदन ।
#बजेट_तर्जुमा_गर्दा_विश्लेषण_गर्नुपर्ने_विषयहरु:
• समष्टिगत आर्थिक नीति: वित्तीय नीति, मौद्रिक नीति, बजार नीति आदि ।
• आर्थिक परिसूचक र तिनले संकेत गर्ने आर्थिक बृद्धिदर: उत्पादन दर, मुद्रा स्थिति, रोजगारी आदि ।
• आर्थिक सामाजिक स्थितिमा भएको समानता र विषमता: बर्गीय समाज, समाजको चरित्र ।
• मानव विकास सूचकांक: शिक्षा, स्वास्थ्य, औसत आयु, रोजगारी आदि ।
• भौगोलिक रुपले विकासको वितरणको स्थिति: ग्रामीण क्षेत्र, शहरी क्षेत्र ।
• लगानीको आन्तरिक प्रतिफल दर: उत्तम, मध्यम, न्यून ।
• लागत लाभ अनुमान: प्रतिफलदायी, बराबरी, जोखिमपूर्ण ।
• राज्यले तर्जुमा गरेको दीर्घकालीन विकासको लक्ष: सुखी र समृद्ध नेपाली समाज ।
• आवधिक योजनाले दिशानिर्देश गरेका कुराहरु: साधनको परिचालन ।
• वैदेशिक सहयोगको प्राप्ति र तिनको उपयोगको स्थिति: सकारात्मक, ठीकै, नकारात्मक आदि ।
13/03/2024
खरिदार बिज्ञापन २०८०
27/02/2024
पर्यावरण,वातावरण र जैविक विविधता
27/02/2024
1. Change the “ Sit Down “ direct command into a polite request.
➙Would you be kind enough to sit down
2. Which alternative completes the sentence?
He……. working in the office since 2015
➙Has been
3. Which preposition completes the sentence?
She sat …the entrance examination last year.
➙For
4. Which of the following is the correct sentence?
➙She is not only pretty but also very charming
5. The best passive voice of the sentence: “He teaches us grammar.” is
➙Grammar is taught to us by him
6. The alternative ………..completes the sentence:” Surya Singh’s brother works as ……electrician .”
➙An
7. The correct tense of the verb in “Look! it (rain)…………..”
➙Is raining
8. The relative pronoun that links the sentence, “The woman …..is planting potato is my wife .”
➙Who
✤Vocabulary
9. Choose the correct meaning of the word: “PROFOUND”
➙A. Wise
10. Fill in the sentence with the correct figurative word
The sun …..her face
➙Kissed
11. Give a synonym of the word “CHAGRIN”
➙Frustration
12. Fill in with the correct homonym
Can you feel the …..in the room?
➙Scent
13. There is decrease in the ……of our store this month
➙Sale
14. Give the antonym of the word “ADVANCED”
➙Elementary
The antonym of the word "ADVANCED" is:
➙B. Elementary
15. Choose the correct meaning of the idiomatic expression
Reshma spilled the beans about her sister coming home
➙Revel a secret
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu