S-smart Solution
यस S- Smart Solution को आधिकारिक फेसबुक पेजमा हार्दिक स्वागत गर्दछु ।
🙏🙏
फर्म/ कम्पनी नविकरण सम्वन्धि सुचना!
------------------------------------------------------
निर्माण व्यवसायी ईजाजत प्राप्त निर्माण व्यवसायीहरुले "क", "ख" र "ग" वर्गका कम्पनीहरुको भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत नविकरण शाखामा र "घ" वर्गका निर्माण व्यवसायीहरुले आ-आफ्नो स्थानीय तहमा यही असोज मसान्त सम्म नविकरण गरि जरिवानावाट वच्नुहुन सुचित गरिन्छ। कुनै सहायता चाहिएमा सम्पर्क गर्न सक्नु हुनेछ ।
24/05/2025
!
के तपाईंलाई थाहा छ ?
अध्यादेश मार्फत सरकारले २०८१ पुष २९ गते नेपाल राज पत्रमा प्रकाशित गरि कम्पनी ऐन, २०६३ संशोधन मार्फत महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
जसमा
- कम्पनिले कम्पनी रजिस्टारको कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी २०८२ साल असार मसान्त भित्र बुझाएमा ढिला बुझाए बापत लाग्ने जरिवानाको ९०% सम्म छुट दिने व्यवस्था गरेको छ ।
- कारोबार संचालन नगरेको वा संचालनमा नरहेको वा दफा ८० बमोजिम विवरण नबुझाएको वा दफा ८१ बमोजिम जरिवाना नतिरेको कम्पनिले खारेजी गर्न चाहेमा साधारण शभा बाट निर्णय गरि खारेजीको निवेदन दिन सक्नेछ । जरिवाना रकम वा चुक्ता पुँजीको ०.५% हुन आउने रकम मध्यको जुन कम हुन्छ सोही रकम तिरे मात्र खारेजी गर्न सकिनेछ ।
थप जानकारी तथा कानुनी परामर्शका लागि SMART Solution
9802344811, 9845241251 (Call, WhatsApp)
नयाँ बानेश्वर ।।।
23/09/2024
आय विवरण दाखिला गर्ने सम्बन्धी सुचना ।
18/09/2024
https://www.facebook.com/100076881364994/posts/530506632855378/?app=fbl
Notice Regarding NFRS for SMEs, NAS for NPOs and NAS for MEs applied date amendment
12/09/2024
हामी मार्फत कम्पनी दर्ता , ठेक्का पट्टा लाइसेन्स बनाउनु भएको सेवाग्राहीहरुमा जानकारी सम्बन्धमा ।
💠कम्पनी दर्ता पश्चात् ३ महिना भित्र कम्पनीको सुरु अवस्थाको जानकारी कम्पनी रजिस्ट्रारको कार्यालयलाई दिनु पर्ने ।
💠प्रत्येक आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनी लेखा परिक्षण गराई पुष मसान्त भित्र कम्पनी नवीकरण गर्नु पर्ने ।
नोट - समयमै आवश्यक विवरण बुझाइ अनावश्यक जरिवाना लाग्न बाट जोगिनु होस् ।
💠निर्माण व्यवसाय इजाजत पत्र लिनु भएको कम्पनीको हकमा प्रत्येक आर्थिक वर्षको चैत मसान्त भित्र इजाजत पत्र नवीकरण गर्नु पर्ने । अन्यथा इजाजत पत्र खारेजी हुनेछ ।
थप जानकारीको लागि ९८०२३४४८११ मा सम्पर्क गर्नु होस् ।🙏🌹🙏
#
゚
08/09/2024

25/08/2024
आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Rajesh Shrestha, Gambhir Raj Dangal, Rabindra Bajyu Tamang, Sunil Theeng, BabuRam Gc, Basanta Gorkhali, Nirmal GaiRe, Nilam Karn, Nagendra Kumar Pandit, Suresh Yadav, Keshab Adhikari, Gûptä Sāñtøsh Ráãj, Chitra Magar Sirash, Ghanshyam Sah, Santosh Sah, Kamlesh Yadav, Prmod Shah, Sanjib Khatry, अनिल कुमार अनिल कुमार, Sanjib Rajput
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
New Baneshwor
Kathmandu