Axxa Rentals

Axxa Rentals

Share

Axxa car rentals is based in Kathmandu and provides car rental and hire services all over Nepal.

26/03/2026

माँ दुर्गाको आशीर्वादले तपाईंको जीवनमा खुशी, सफलता र उज्यालो भरियोस् । 🙏✨🌸
चैते दशैंको शुभकामना !

🌼✈️

30/11/2025

Arrive in style this wedding season with Axxa Rentals !
From engagement to reception — choose cars that match your style and story. 🚗 💍 ✨

Book your premium wedding car today with Axxa Rentals !
📍 Kupandole, Kathmandu
☎️ 9851341293

Steal the spotlight before the bride does. 👰😉🩷

27/10/2025

सूर्य भगवानको आराधना, आस्था र शुद्धताको महान् पर्व — छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। छठ पर्वको हार्दिक शुभकामना ।🙏🌞🌸🌅

#छठपर्व

23/10/2025

भाइटीकाको हार्दिक शुभकामना सबै दिदीबहिनी र भाइहरूलाई। 🙏💙

#भाइटीका

20/10/2025

तिहारको पवित्र अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। प्रकाश र खुशीको यो पर्वले तपाईंको जीवनमा नयाँ उत्साह, सफलता र समृद्धि ल्याओस्।

Axxa Rentals को तर्फबाट सबैमा शुभ दीपावली! 🪔✨✈️

18/10/2025

धनतेरसको शुभकामना! 💰✨यो धनतेरसले तपाईंको जीवनमा सुख, समृद्धि र उज्यालो ल्याओस्। स्वास्थ्य, सफलता र सौभाग्य सधैं साथ रहोस्। 🙏

#धनतेरस_को_शुभकामना #समृद्धि #सौभाग्य 💫

16/10/2025

नेपालले T20 विश्वकप 2026 मा स्थान बनाएको ऐतिहासिक उपलब्धिमा सम्पूर्ण राष्ट्रिय टोलीलाई हार्दिक बधाई! 🇳🇵🏏🎉

तपाईंहरूकै मेहनत, जोश र देशप्रतिको समर्पणले फेरि एकपटक नेपालको नाम विश्वमञ्चमा उज्यालो बनाएको छ! 🙌
जय नेपाल! 🇳🇵❤️

14/10/2025

इजरायल–हमास द्वन्द्वमा ज्यान गुमाउनुभएका नेपाली युवा विपिन जोशीप्रति Axxa Rentals परिवारतर्फबाट हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना।🕊️🕯️💐🙏

11/10/2025

🚗 Axxa Rentals – Your Trip, Our Wheels ! 🌍✨
Looking for comfort, class & convenience? We’ve got it all!

Choose from a wide range of EV ⚡, Diesel ⛽ & Petrol 🚘 cars — available for Self Drive or With Driver options!
Starting just at Rs. 4,000/day 💸

We offer flexible rental plans — Daily, Weekly, Monthly & Yearly 🗓️ — to fit every journey & lifestyle!

📍 Visit us at Kupandole, Lalitpur
📞 Call: 9851341293

👉 Drive your journey with confidence.
👉 Reliable. Affordable. Memorable.

🚗✨

02/10/2025

AXXA Rentals परिवारको तर्फबाट सबैमा बिजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना! ❤️🙏

तपाईँहरूको जीवनमा सुख, शान्ति र समृद्धि भरियोस् भन्ने हाम्रो शुभेच्छा 🌺✨

🎉🇳🇵

Category

Telephone

Website

Address


Kupandole(Near To Hyundai Service)
Kathmandu
44600