Afnaighar.com

Afnaighar.com

Share

भने जस्तै घर, जग्गा, फ्लाइट खरिद-बिक्र? Registered Real Estate Company of Nepal

Photos from Afnaighar.com's post 10/04/2023
10/02/2023

आनाको ७० लाख ५०० आना जग्गा तुरुन्तै बिक्रिमा, चक्रपथ हाइवे टच । सबै एकमुष्ट उठाउन सक्नेले मात्रै मेसेज गर्नुहोला ।

17/12/2022

इमाडोल, भक्तपुर, लुभु, हरिसिद्धी, लामाटार जहाँ भए नि 3 आना जग्गा चाहियो, आनाको 12/13 लाख ।

16/12/2022

आनाको १२/१३ लाखमा 3 आना जग्गा चाइयो, इमाडोल भित्र भए नि हुन्छ, बाटो १३ फिट

15/10/2022

नयाँ पुराना घरहरु तुरन्त बिक्री गर्न परेमा इन्बक्स गर्नुहोला, घरधनिहरुले मात्रै ।

04/09/2022

25 लाखसम्मको गेष्टहाउस बेच्ने कोइ भए या गेष्टहाउस खोल्न मिल्ने खाली घर भाडामा भए सम्पर्क गर्नुहोला । एरिआ - कोटेश्वर, एयरपोर्ट या गोंगबु-माछापोखरी ।

28/08/2022

Dhumbarahi ra Sukedhara tira khaali shutter ni chiyo, salami dina naparne khalko

28/08/2022

Dhumbarahi, Sukedhara tira 4 ana jagga lease ma chaiyo

30/07/2022

Ktm ko highway ma 1 ropani jati jagga lease ma chaiyo..

26/07/2022

गेष्टहाउस बेच्ने कोइ हुनुहुन्छ बालाजु गोंगबु तिर, इन्बक्स गर्नुस् है ।

24/07/2022

Ek ropani jagga chaiyo leasema highway touch vayeko valley bhitra

27/05/2022

हामिसंग हुने धितो कारोबार पनि बैंकिङ प्रक्रियाबाटै हुने हो, बैंक मार्फत नै लेनदेन हुन्छ, त्यसैले डकुमेन्ट क्लियर हुनु साथै जग्गाधनी लिएर आउन सक्ने साथिहरुले मात्रै सम्पर्क गर्नु होला ।

Want your business to be the top-listed Realtor/realty Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00