Purbeli blogs

Purbeli blogs

Share

घर की आमा झुत्री भनेर छिमेकी की आमा लाइ आमा भन्ने धर्म बेचुवा कम्निस नेपालका लागी अभिसाप social work

20/06/2026

मात्र एउटा परिवार को उथ्थानको लागी 17 हजार को हत्या गरियो ! यो कुनै जनयुद्ध थिएन्- ! दहाल युद्द थियो !
゚2026 ゚viralシfypシ゚viralシalシhighlights @

20/06/2026

डोनाल ट्रम्प लाई
पनि भ्रष्टाचार को
मुद्दा लाउदै घन्टे सर्कार भनो भने वा वा 🤣 गर्ने झल्लाहरु को ग्याङ छ याहा / लोजिक लगाएर सोच्ने दिमाग खै:::

20/06/2026

I. T. को फौज ?
के गर्छौ छबिलाल उ बेलामा किताब खोसेर बन्दुक थमाउने तिमी कुन मुख ले बोल्दै छौ लाज लाग्दैन ?
तिम्रो झोले झ्याम्ते लग भाग अन्पढ गवार मात्रै छन् !
゚2026 ゚viralシfypシ゚viralシalシhighlights

20/06/2026

राजा महेन्द्र अमर रहुन ゚2026 ゚viralシfypシ゚viralシalシhighlights

20/06/2026

#लौ_लौ 🤣
यो कुरा हामी चेतना भएका नागरिक ले पहिला नै यो खिचडिको गन्द सुगि सकेका हौ
मात्र भतुवाहरुले हगुमान लाई भगमान बनाएका मात्र हुन / #तर बालेन हटाएर आफू मन्त्री बन्ने खेल सफल भए कसरी पतन हुन्छौ भन्ने कल्पना समेत गरेका छैनौ /
#त्यसैले बालेनको बिकल्प लामिछाने हैन
या अरु कुनै """"""
बालेन को बिकल्प खुद बालेन हो /
゚viralシfypシ゚viralシalシhighlights ゚2026

20/06/2026

#उच्छ_सतर्कता 🤣
good good
बरु एसो गरौ "" नेपाल प्रहरी नेपाल आर्मी ले सुरक्षा दिन खासै सकेको छैन ईतिहास हेर्दा ;;;
एसो गरौ -: सिदै अम्रिका को सेना बोलाउ
त्यसो गरे कसो होला?

#तेरिमा_डाका नाटके चटके हो को देखि एत्रो डर जनता देखि? कि पुराना पार्टी देखि ;;;;; ?
゚viralシfypシ゚viralシalシhighlights ゚2026

20/06/2026

#क्लिन_चिट_देउ_आनन्दै:::::::::
भगवान बुद नौ अबतार हुन भने लामिछानेलाइ दशौ
अबतार घोसणा गरिदेउ :: दुई तिहाइबहुमत छदै छ" भटा भट
सबै का कान्ड हरु धोइ पखाली सुन पानी छर्किदेउ
अहिले सम्म एहि गर्दै छौ/
आम नागरिक को लागि तिमिहरु सत्तामा पुगेकै हैन / पुराना दलाल पैशा जाड रक्सी मासु चिउरा ले चुनाउ जित्थे तिमिहरुले त्यो प्रणाली खारेज गरि डिजिटल माध्याम it social plate from लाई प्रयोग गरेउ फरक एत्ति हो /
゚2026 ゚viralシfypシ゚viralシalシhighlights Purbeli blogs

20/06/2026

゚2026 ゚viralシfypシ゚viralシalシhighlights

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Chakrapath
Kathmandu