Prabin Khatiwada
Actor | Writer | Director & Theatre Artist.
13/02/2026
शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ ।Shuraj Thapaliya🙏
चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा चलचित्रको कथा केन्द्रित छ ।
13/02/2026
आजदेखि देशभरका हलहरूमा “शिवांश – Chapter 1” प्रदर्शनमा आएको छ।समय मिलाएर आफ्नो नजिकको सिनेमाघरहरुमा हेर्न जानु होला🙏
10/02/2026
‘म सानी छोरी हुर्काउँदै गरेको मान्छे । भोलि मेरो चरित्रले समाजमा कस्तो धारणा बनाउला र मेरी छोरीले कस्तो मानसिक दबाब झेल्नुपर्ला भन्ने कुराले मलाई झस्काउँछ ।
Anjan Cinema Rato Pati Kuber Giri🙏
जटाधारी ‘हिरण्य’ बनेका प्रवीण : ‘नकारात्मक पात्र निभाउनुअघि धेरै सोच्छु’ काठमाडौं । छरपष्ट जटा, शरीरभरि खरानी, हातमा रुद्राक्षको माला र आँखामा रहस्यमय आक्रोश । फिल्म ‘शिवांश’को अघोरी पा.....
चलचित्र "शिवांश च्याप्टर -१" को प्रदर्शन मिति फाल्गुन-१, महाशिवरत्री 🕉🔱
(13/FEB/2026) 🎬🎥
Tej GiriBikash JoshiSantosh Kumar AtreyaSabeer ChurauteBarat Limboo Kundan Tharu Rusha Neupane
07/02/2026
😍🙏
The trailer of the film ‘Shivansh’, which is set to be released from Falgun 1, has been officially released. Actor Prabin Khatiwada is at the center of the trailer, portraying a sadhu.
07/02/2026
वरिष्ठ कलाकार सुनिल थापा दाईको अप्रत्याशित निधनको खबरले स्तब्ध बनायो।
भावपूर्ण श्रद्धाञ्जली दाई, वैकुण्ठ वास होस्🙏
05/02/2026
प्रविण खतिवडाको डरलाग्दो अवतार: यस्तो छ चलचित्र ‘शिवांश’ को ट्रेलर
समाचार कमेन्टमा
05/02/2026
लौ है हाम्रो चलचित्र शिवांश को टेर्लर आयो। हेरेर प्रतिक्रिया दिनुहोला🙏
“शिवांश च्याप्टर -१" को प्रदर्शन मिति फाल्गुन-१, महाशिवरत्री 🕉🔱
(13/FEB/2026) 🎬🎥
Tej Giri Santosh Kumar Atreya Bikash Joshi Barat Limboo Shivansh Chapter 1 Kundan Tharu Pradip Kumar Chaudhary Sabeer Churaute
Shivansh Chapter 1 - Movie Trailer | Prabin Khatiwada, Tej Giri, Bikash, Rusha, Bimala, Kailash Kher Movie TrailerSHIVANSH - Chapter 1Synopsis: During the churning of the cosmic ocean ( samundra manthan) by gods and demons for the nectar of immortality, a de...
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Letang-2, Morang
Kathmandu
56600
14/02/2026
14/02/2026
09/02/2026