Prakash bhatta

Prakash bhatta

Share

पेज लाइक गर्न न भुल्नु होला

26/01/2026

दिदि पछाडि पल🤣🤣🤣 ゚viralシ

09/09/2025

KP Oli उपचारको बहानामा विदेश भाग्ने तयारीमा

05/09/2025

Facebook nai chalaunako lagi vaye pani bidesh jana parney vayo yrr !!🤦‍♂️

15/07/2025

Life is simple 🫶🤣

Photos from Prakash bhatta's post 12/07/2024

एक दिनको प्रकोपमा धेरै दु:खद खबर,,

बिहानै दु:खद खबर:

१) बस नम्बर १:
चितवनको लेदो सहितको पहिरोमा परेको बसमा ४१ जना यात्रु सहित काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स, बसबाट ३ जना यात्रुले हाम फालेर ज्यान बचाए।

२) बस नम्बर २:
चितवनको पहिरोमा परेको बस वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना यात्रु थिए।

३) चितवनको सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ।

४) अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ ।

५) म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

30/05/2024
04/12/2023

जबाफ त मैले पनि हरेक कुराको दिन सक्थे ,
फेरि सोचे जसले सम्बन्धको महत्त्व त बुझेन,
उसले शब्दको महत्त्व झन् के बुझ्थ्याे होला र,

20/11/2023

मंसिर ३ गते परेको मेरो जन्म दिनको अवसरमा प्रत्यक्ष भेटमा, फोन सम्पर्कबाट एवं सामाजिक सञ्जालको माध्यमबाट शुभकामना प्रदान गर्नुहुने मान्यजन,अग्रजहरु, मित्रहरु एवं सम्पुर्ण शुभेच्छुहरुमा नमन गर्दै हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद ।

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu