Dr. Prashant Rijal
DR. PRASHANT PRASAD RIJAL
SENIOR CONSULTANT PEDIATRIC PULMONOLOGIST
MBBS- Manipal
MD- Pediatrics
बच्चाहरुमा घाँटीको समस्या ?? कारण ?? लक्षण ?? उपचार ??
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
21/09/2023
के दम पूर्ण रुपमा निको हुन्छ ?
कसरी जोगिने ?
केही रोगहरुलाई पूर्ण रूपमा निको पार्न सकिंदैन तर नियन्त्रणमा राख्न सकिन्छ। जस्तै ब्लडप्रेसर, सुगर आदि। त्यस्तै दमपनि डाक्टरको सल्लाह र आवश्यकता अनुसार नियमित र सही उपचार विधी प्रयोगले पूर्ण नियन्त्रणमा राखी जीवन पूर्ण क्षमताका साथ बाँच्न सकिन्छ।
सामान्यतया दुई किसिमका औषधि गरिन्छ। एकथरी लामो समयसम्म श्वास प्रश्वासका नलीमा भएको शुन्नीने कम गर्ने औषधी र अर्को एकदम गाह्रो भएको बेलामा तुरून्तै आराम दिने औषधि हुन्छ। दुईथरी पम्पको प्रयोग हुन्छ।
दम भयो भन्नासाथ बुवा आमाहरू आत्तिनुहुन्छ। त्यसरी आत्तिनु भन्दा उपचारको बाटो रोज्नुपर्छ। धेरैजसो बच्चालाई ६ हप्तादेखि तीन महिनासम्म श्वासप्रश्वासबाट दिने औषधि दिदा धेरै वर्षसम्म दम नियन्त्रण हुन्छ।
५ वर्षभन्दा सानो उमेरमा देखिएको दम ५ वर्षपछि कम हुन्छ। तीन महिना राम्रोसँग औषधिले नियन्त्रण गरेमा धेरै राम्रो हुन्छ।
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
18/09/2023
बालबालिकामा हुने दमको लक्षण :
- बारम्बार दोहोरिएर आउने सुख्खा खोकी ।
- बिहान-बेलुका बढ्ने खोकी ।
- लामो समय निको नहुने खोकी ।
- श्वास गति छिटो हुने ।
- श्वास फेर्दा सिटीजस्तो आवाज आउने ।
- छाती गह्रुङ्गो हुने, दुख्ने ।
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
14/09/2023
12/09/2023
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
10/09/2023
निमोनिया हुने सम्भावना कसरी घटाउन सकिन्छ ?
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
08/09/2023
बालबालिकाहरुमा चिसो लागेको केहि लक्षणहरु?
- नाकबाट सिँगान तथा पानी बग्ने
- रुघाखोकी लाग्ने
- ज्वारो आउने
- खाना नरुच्ने
- आलस्य हुने
- निद्रामा समस्या आउने
- झर्को महसुस गर्ने
- बान्ता आउने
- तथा बढी दिसा लाग्ने, आदि।
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
03/09/2023
बालबालिकामा हुने निमोनिया को केहि लक्षणहरु?
Symptoms of Pneumonia
ज्वाराे आउनु, खोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, छिटाेछिटाे सास फेर्नु, कोखा हान्नु,
बच्चा सुस्त हुनु, बच्चा निलो हुनु, छाती दुख्नु जस्ता सबै निमोनियाका लक्षणहरू हुन.
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
28/08/2023
बालबालिकामा हुने दमका केहि लक्षणहरु?
-बारम्बार दोहोरिएर आउने सुख्खा खोकी
-श्वास फेर्दा सिटीजस्तो आवाज आउने
- बिहान-बेलुका बढ्ने खोकी
-लामो समय निको नहुने खोकी
-श्वास गति छिटो हुने
-छाती गह्रुङ्गो हुने, दुख्ने जस्ता समस्या
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550
थप जानकारीको लागि ०१-५१५९२६६ वा ९८०१२०२५५० मा सम्पर्क गर्नुहोला।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Address
Grande International Hospital
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |