Digi Tech
Digital Market - Advertisement - Promotions - News
Gmail : [email protected]
त्रिपुरेश्वरमा गाडीमा आगो लगाउने चालकले तीन महिनाअघि पनि मूलपानीमा यस्तै किसिमको झगडा गरेको खुलेको छ। घटनाको विगतसमेत जोडिँदा यो विषय थप गम्भीर र संवेदनशील बनेको छ। 🇳🇵
आज साल २०८३ असोज ५ गते । ट्राफिकसँग विवादपछि त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा आगो लगाए । 🇳🇵
07/09/2026
आज साल २०८३ भदै २२ गते माइतीघरमा दीप प्रज्वलन गरिदै । 🇳🇵
आजको समाचार || २०८३ साल भाद्र १९ गते || Digi Tech ||🇳🇵
वैकल्पिक मार्ग सम्बन्धी जानकारी
=====================
पहिरो गएकोले पृथ्वी राजमार्गस्थित कृष्णभिरको बाटो खुल्न समय लाग्ने भएको छ। वैकल्पिक मार्ग प्रयोग गरौं।
गोरखा,चितवन,पोखरा लगायत ठाउँहरूमा जानको लागि बेनिघाट- दर्बुङ-फुजेल-घैरुङ-नामजुङ-गोरखा बजार, आँबुखैरेनी वा तुरतुरे निस्कन सकिन्छ। सडक केही ठाउँ कच्ची केही पक्की छ।
Trishuli Tunnel बाट उद्दार गर्नका लागि १४६ जना सुरक्षाकर्मी हिजो देखि खटिएका छन् भने Tunnel को मुख बाट ४ जनाको उद्दार भइसकेको छ 🙏
Source: Nepal Army
29/08/2026
To help Flood and Landslides victims - You can donate directly to the official government relief fund for the Nepal floods using the 👉 Prime Minister Disaster Relief Fund 👈 Please Help how much you can. It’s our responsibility or in name of humanity 🙏 STAND FOR NEPAL 🇳🇵
28/08/2026
Alert ! 🚨
अहिलेसम्म १५७ जनाको मृत्यु : खासमा बाढी कत्रो थियो भन्ने कुरा यो भिडियोमा प्रस्ट देखिन्छ।
रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा बितण्डा मच्चाएको बाढीका भिडियोहरू हेर्दा नै डरलाग्दो देखिन्छ। बाढीको यस्तो भयावह रूप यसअघि सायदै देखिएको थियो होला। 😢
प्रकृतिको यो विनाशकारी रूप साँच्चिकै कहालीलाग्दो छ।
Category
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when Digi Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.