Bishwodeep

Bishwodeep

Share

07/03/2026

धादिङ क्षेत्र नं २
रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुुरासुन्दरी गाउँपालिका, नेत्रावती गाउँपालिका र ज्वालामुखी गाउँपालिका सम्मपको गणनाको प्रारम्भिक मतपरिणाम
हालसम्मको कुल जम्मा
🔔घण्टी १५५५१ (बोधनारायण श्रेष्ठ)
🌳रुख १२०७१ (रमेश प्रसाद धमला)
☀️सुर्य ७,६०१ (धन बहादुर घले)
⭐️तारा ६२६३ (राम बहादुर भण्डारी)

🔔घण्टी लाई ३४८० मतको अग्रता

नीलकण्ठ नगरपालिकाको वडा नं १ र २ को गणना जारी

07/03/2026

धादिङ क्षेत्र नं १ ( गल्छी १-८ ) + ( थाक्रे १-११ ) + ( गजुरी १-८ ) + ( बेनीघाट रोराङ १,७,१०,६,८ )को पछिल्लो मतपरिणाम :-
🔔घण्टी :- २१३७४ ( आशिका तामाङ )
☀️सु्र्य :- ८८६३ ( भुमी त्रिपाठी )
⭐️तारा :- ८६८४ ( राजेन्द्र प्रसाद पाण्डे )
🌳रुख :- ५३२२ ( कृष्ण रिजाल )
मतान्तर :- १२५११

07/03/2026

धादिङ क्षेत्र नं. १ अपडेट 🔔 १२,८१८ मत घण्टी अगाडी
हालसम्मको मतपरिणामः
🔔 आशिका तामाङ – २१,७३५
🌟 राजेन्द्र प्रसाद पाण्डे – ८,९१७
☀️ भूमी त्रिपाठी – ८,८५७
🌳 कृष्ण रिजाल – ५,३६१

05/03/2026

धादिङ १ मा सर्बदलिय मिटिङ सक्किन लाग्यो अब भोट गन्ने तयारी

04/03/2026

सोच्नुहोस्, विचार गर्नुहोस् अनि भोट हाल्नुहोस्

03/03/2026
Photos from Bishwodeep's post 23/02/2026

#धादिङबसदुर्घटना अपडेट :
मृत्यु हुनेको संख्या १८ पुग्यो
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

20/02/2026
16/02/2026

मत दान होईन
मत अधिकार हो,
आफ्नो मत
खोस्न न दिनु होला । फागुन २१

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
0977