Sapana Roka

Sapana Roka

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sapana Roka, Singer, Kathmandu.

24/06/2026

खुशी सकारात्मकताबाट जन्मिन्छ
नकारात्मकता छोड
आशा समात
जीवन रमाइलो हुन्छ 💕

Aakashaiko Jhilmil Tara | By Mansudhan Thapa Magar & Nira THapa Magar | New Kauda Song 2083 23/06/2026

निकै मिठो गित सफलताको शुभकामना आदरणीय दाई Mansudhan Thapa Magarप्रिय बैनि Thapa Magar साथै सम्पूर्ण टिमलाई 🙏💕

Aakashaiko Jhilmil Tara | By Mansudhan Thapa Magar & Nira THapa Magar | New Kauda Song 2083 ...

23/06/2026

ख्याल गर्नु अक्सर समय बिगार्ने भनेकै समय दिनेहरू हुन।💕

23/06/2026

जबसम्म जिवन छ प्रेममा रहनुस्
त्यसपछि त फ्रेममा रहने न हो!!

22/06/2026

सुनैकि त नहोली 💕🙏

22/06/2026

मान्छे मान्छे बिचको फरक हो कसैलाई हिरा को कदर हुँदैन कोहि भने टुक्रिएको सिसा पनि समालेर राख्छन् ...❤️

21/06/2026

स्याङ्जाली रोईला 🙏💕

21/06/2026

आफूलाई स्वीकार्नु नै खुशी हो
अरूको अपेक्षा घटाउँदा शान्ति आउँछ
मन हलुका भयो भने जीवन सजिलो हुन्छ
खुशी सरलतामा बस्छ!! Sapana Roka

Photos from Sapana Roka's post 20/06/2026

निरन्तरता र धैर्यताले सधैं सफलता नै पछ्याउँछ।

जिन्दगीमा धेरै संघर्षको दु:ख र निरन्तर प्रयासका बाबजुद कुनै-कुनै उपलब्धिले सम्पुर्ण दु:खका क्षणहरु बिर्साउँदै बेग्लै उर्जा सहितको खुशी र जिम्मेवारी थप्दो रहेछ 💕
#
"सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता - २०८३" नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा Top Durbar Rodhi Club को प्रतिनिधित्व गर्दै Pritam Pokhrel र मैले प्रथम स्थान हाँसील गर्न सफल भयका छौँ ।☺️

धेरै धेरै धन्यवाद आयोजक टिमका सम्पूर्ण पदाधिकारी ज्युहरु ,निष्पक्ष निर्णायक मण्डल अनि बारम्बार हाम्रो जितको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक ज्युहरुमा हार्दिक आभार 🙏💕

19/06/2026

खुशि आफैमा खोज्ने हो, अरुले दिएको खुसि त कति बेला फिर्ता लग्छन पत्तै हुदैन्।🙂❤️

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu