Nagarikdiary.com

Nagarikdiary.com

Share

Nepal's only disabled friendly online news portal
www.nagarikdiary.com
हामी लेख्छौ हाम्रै समाचार

सामाजिक सञ्चार प्रा. लि. द्वारा सञ्चालित नागरिक डायरी डटकम नेपालको एक मात्र सामाजिक समाचार न्यूज पोर्टल हो । समाजमा घटेका र भएका सकारात्मक समाचार प्रकाशित गर्ने, आवाज विहिनहरूको आवाज, समाचार बन्न नसकेका विषयलाई समाचार, विचार, लेख रचना, कला साहित्य, आर्थिक गतिविधि, विज्ञान प्रविधि, कृषि उत्पादन, उद्योग गतिविधिलाई जनता माझ पुर्‍याउने उद्देश्य रहनेछ। अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष स्थान दिने यस नागरिक डायरीले व्यावसायिक पत्रकारितालाई दृढ भइ अँगाल्नेछ।

19/09/2024

रामचन्द्र चन्द सांगीतिक साँझ असाेज १४ मा समणपूर्णलाई चुले निम्ताे,राेग बाँडन सकिँदैन दुख बाँडने प्रयास गराै !

03/09/2024

६ खर्बका अायाेजना छन् तर २० अर्ब विल पेश गरेका निर्माण व्यवसायीकाे पैसा तिर्न नसक्ने कस्ताे अर्थतन्त्रकाे धाक हाे ! डा. चन्द्र भण्डारी

22/07/2024

गायिका रचना रिमालले यसरी सुनाईन विपदकाे संदेस Rachana Rimal Rachana Rimal https://youtu.be/dHIseA_RmT4?si=vz5lipw665MFLiuX

३० दिनमा ९० जनाले बाढी पहिराेमा परि ज्यान गुमाए,१० वर्षमा १८ सयले - NagarikDiary 22/07/2024

https://nagarikdiary.com
मनसुनजन्य घटनाकाे विवरण
१० वर्षमा १८ सयले ज्यान गुमाए
याे वर्षकाे पहिलाे ३० दिनमा ९० काे मृत्यु
१६१ घर डुबानमा,२३ सय घर परिवार विस्थापित
४१ पुल,२ सरकारी र २ विद्यालयमा क्षति

३० दिनमा ९० जनाले बाढी पहिराेमा परि ज्यान गुमाए,१० वर्षमा १८ सयले - NagarikDiary यो अवधिमा करिब ४ सय मानिस बेपत्ता र १५ सयभन्दा बढी मानिस प्रकोपमा परी घाइते भएका छन् । १० वर्षमा १८ सयले गुमाए

21/07/2024

ललितपुर महानगरले १०६ वर्ष पुरानाे दमकल संचालनमा ल्यायाे

17/07/2024

आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । तुलसी दिवसकाे शुभकामना !

13/07/2024

अादिकवि ! प्रथम कवि! भानु जयन्तीको शुभकामना !

12/07/2024

रात्रि बसमा राेक लगाउँदा झन जाेखिम बढछ: यातायात विज्ञ अाशिष गजुरेल

12/07/2024

निर्माण क्षेत्र अात्मसमर्पण गर्ने अवस्थामा !

10/07/2024

सुडान,रूस,ईथियाेपिया,साेमालिया,रूस, चरम द्वन्द्वमा परेकाे युक्रेन जस्ता मुलुकमा ज्यान दाउमा राखेर परिवार पाल्न विदेशिएका नेपालीलाई उच्च मनाेबलका साथ स्वदेशमै राेक्ने राज्यको पहिलाे र प्राथमिक विषय बनाउन माननीय विष्णु सापकोटाकाे प्रश्ताव

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
4601