Nepal View Network

Nepal View Network

Share

Nepal View Network

10/06/2026

घनघोर वर्षासँगै काठमाडौंको बौद्ध क्षेत्रमा देखिएको तनावपूर्ण दृश्य...

10/06/2026

भारी वर्षा र खराब मौसमको बावजुद, नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्दै!

10/06/2026

सभामुखले सम्माननीय प्रधानमन्त्री रामचन्द्र पौडेल भनेपछि....

Photos from Nepal View Network's post 05/06/2026

लाङटाङ ट्रेल रन–२०२६ मा सहभागी हुन विभिन्न स्थानबाट क्यान्जिङ गोम्पा पुगेका ५ जना धावक उच्च हिमाली क्षेत्रमा हुने लेक लाग्ने (हाई अल्टिच्युड सिकनेस) तथा अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका छन्। बिरामी पर्नेमा ४ जना पुरुष र १ जना महिला धावक रहेका छन्। उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री श्रीनाथ गण अन्तर्गत लाङटाङ तथा स्याफ्रुबेसी पोस्टबाट खटिएको मेडिकल टोलीले तत्काल उद्धार गरी उपचार गरेको छ।
हाल बिरामी धावकहरूको स्वास्थ्य अवस्थाको निगरानी गर्दै प्रतियोगिताको टेक्निकल टिम र मेडिकल टोलीले उपचार गरिरहेको जनाएको छ।

01/06/2026

प्रधानमन्त्रीविरुद्ध काठमाडाैंमा मसाल जुलुस, प्रहरीले लेखेट्यो

01/06/2026

माननीय हर्क साम्पाङ राईले सम्माननीय प्रधानमन्त्रीलाई हुतीहारा डरछेरुवा लुरे भन्दै गीत गाएर गरे व्यङ्गे

01/06/2026

सदनमा प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिपछि ठाउँ–ठाउँमा प्रदर्शन

30/05/2026

रास्वपामा भाँडभैलो मच्चिदै, हानाहानको अर्को घटना फेरि भाइरल !
भिडियोः सामाजिक सञ्जाल

28/05/2026

नेपाली सेनाको गुरु गोरखदल गुल्मले बिहिबार म्याग्दीको बेनीमा गरेको मनसुनजन्य विपद् उद्धारको नमुना अभ्यास ।
भिडियोः सन्तोष गौतम

23/05/2026

मिठो भएपछि अलि बढी खाइन्छ – प्रचण्ड
थपेर खाने मेरो बानी नै छैन – माधव
See less

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu